जलवायु न्यायबारे विश्व नेताको ध्यानाकर्षण गराएको छुु : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीलाई रिपब्लिक मिडिया र न्युयोर्क टाइम्सबीचको सहकार्यबारे जानकारी काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष एउटै डिजिटल पे–वाल’मार्फत अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सञ्चार संस्थाका प्रिमियम समाचार सामग्री पढ्न र हेर्न पाइने गरी नेपाल रिपब्लिक मिडिया र संयुक्त राज्य अमेरिकाको न्युयोर्क टाइम्सबीचको सहकार्यबारे अवगत गराइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भेटमा प्रधानमन्त्री ओलीलाई न्युयोर्क टाइम्सका अन्तर्राष्ट्रिय अध्यक्ष स्टेफन डन्बर […]
विसिंखेलमा चम्पाकेश्वर महादेवको जात्रा र प्रचलित किंवदन्ति

काठमाडौं । चम्पाकेश्वर महादेव र त्यस सम्बन्धी जात्राको पौराणिक वाणासुरकालिन समयको सन्दर्भ समेत जोडिएको पाईन्छ ! गोपालवंश अर्थात गोपाली जातिको उत्पत्ति भएको स्थान (प्राचीन शोणितपुर वाणासुरको राजधानी) चन्द्रागिरिको थानकोट लगायत क्षेत्रलाई मानिन्छ ! उषा – अनिरुद्रका कथाहरू , वाणासुरकालिन विभिन्न ईतिहास , सन्दर्भ , सन्धानहरूको निचोडमा देखिएका आधारहरूले तत्कालीन भगवान कृष्णसँगै आएका “ग्वाला” हरू नै […]
कस्तो छ फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर ?

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले फिल्मको ट्रेलर युट्युब च्यानलमार्फत विहिबार सार्वजनिक गरेको हो । ट्रेलरमा फिल्मका मुख्य पात्र विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाललगायत कलाकार फिचर्ड छन् । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुँदैछ । चलचित्रमा विजय […]
तीन दलका शीर्ष नेताको बैठक

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश […]
चोभार आदिनाथमा एकमहिने मेला सुरु

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आजदेखि सुरु भएको छ । मेला अवधिकमा आदिनाथको भक्तिपूर्वक पूजार्चना गरेमा निरोगी हुने जनविश्वास छ । साथै छालासम्बन्धी रोग पनि नलाग्ने जनश्रुति छ । आदिनाथ मन्दिरमा शिवपार्वतीको एकाकार मूर्ति छ जसलाई शिव र शक्तिका रूपमा बौद्ध धर्मावलम्बीहरूले पनि अर्चना गर्दै आएका छन् […]
पहिलोपटक साउदी अरब र माल्दिभ्समा नेपाली फिल्म ‘छक्कापञ्जा ५’ प्रदर्शन

काठमाडौं- नेपाली फिल्मले विहिबारदेखि दुई नयाँ अन्तर्राष्ट्रिय बजार पाएको छ । पहिलोपटक साउदी अरब र माल्दिभ्समा नेपाली फिल्म प्रदर्शनमा आएको हो । यी दुई ठाउँमा ‘छक्कापञ्जा ५’ लागेको छ । साउदीका १० हलमा फिल्म प्रदर्शनमा आएको छ । जुबेलस्थित मूभी सिनेमाज, दमामको भक्स सिनेमाज, जेद्दाको मूभी र भक्स सिनेमाज, रियादस्थित मूभी, भक्स, एएमसी रियाद ग्यालरी नाइन, […]
आजदेखि साफ महिला च्याम्पियनसिप : उपाधिमा दाबी सबैको, सम्भावना तीन टोलीको

आजदेखि साफ महिला च्याम्पियनसिप दशरथ रंगशालामा सुरु हुँदै छ । सहभागी सातै देशका प्रशिक्षक र कप्तानले विगत बिर्सेर उपाधि जित्न खेल्ने बताएका छन् । सहभागी टोलीले तयारी राम्रो भएको बताउँदै उपाधि जित्न आइपुगेको बताएका छन् । कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने च्याम्पियनसिपमा नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी ७ टिमले सहभागिता जनाउँदैछन्। […]
बुदो मार्सल आर्ट्स खेल्ने चार खेलाडी अजरबैजान प्रस्थान

काठमाडौं । अजरबैजानको बाकुमा हुने अन्तर्राष्ट्रिय विश्व बुदो मार्सल आर्ट्स प्रतियोगितामा सहभागी हुन नेपालका चार खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् । अजरबैजान जाने टिमलाई नेपाल अन्तर्राष्ट्रिय बुदोकै–दो महासंघका अध्यक्ष विश्वसागर श्रेष्ठ, महासचिव रवीन्द्र गोपाली र कोषाध्यक्ष राजेन्द्र शाहीले बिदाइ गरेका हुन् । नेपाली टिममा चार खेलाडीसँगै प्रशिक्षक र निर्णायक समेत छन् । प्रतियोगिताका निम्ति नेपाली […]
पशुपति गौशाला धर्मशाला खाली गर्ने काम तत्काल रोक्न पर्यटनमन्त्री पाण्डेको निर्देशन

काठमाडौं । मारवाडीको कब्जामा रहेको पशुपति गौशाला धर्मशाला खाली गराउने कार्य तत्काल रोक्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन्। पशु्पति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले शान्ति सुरक्षामा समस्या उत्पन्न भएको भन्दै गौशाला धर्मशाला खाली गराउने काम तत्काल अघि नबढाउन कोषलाई भनेका हुन् । […]
धरानका मेयर हर्क साम्पाङ र कीर्तिपुरमा मेयर पदमा स्वघोषित उम्मेदवार रहेका राजमान मानवको भेट

कीर्तिपुर, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कीर्तिपुरको भ्रमण गरेका छन् । मेयर हार्क साम्पाङको प्रतिनिधिमण्डल बुधबार बिहान कीर्तिपुर आइपुगेको हो । कीर्तिपुर आएका मेयर हर्कले कीर्तिपुरको इतिहास, धार्मिक सम्पदा अजुदय बाघभैरव, लायकु दरबार क्षेत्र, क्वाच्व उमामहेश्वर मन्दिर र नेवा लहानको अवलोकन गरेका थिए । भ्रमणका क्रममा उनले सरसफाई कार्यक्रममा समेत सहभागिता जनाएका थिए । उनले […]