विज्ञापन
No data was found

'आजदेखि साफ महिला च्याम्पियनसिप : उपाधिमा दाबी सबैको, सम्भावना तीन टोलीको'

आजदेखि साफ महिला च्याम्पियनसिप दशरथ रंगशालामा सुरु हुँदै छ । सहभागी सातै देशका प्रशिक्षक र कप्तानले विगत बिर्सेर उपाधि जित्न खेल्ने बताएका छन् । सहभागी टोलीले तयारी राम्रो भएको बताउँदै उपाधि जित्न आइपुगेको बताएका छन् ।

विज्ञापन

कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने च्याम्पियनसिपमा नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी ७ टिमले सहभागिता जनाउँदैछन्।

विज्ञापन

च्याम्पियनसिपमा सहभागी ७ टोली दुई समूहमा विभाजन भएका छन्। प्रतियोगिताको उद्‍घाटटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन् भने नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २ गते भुटानसँग खेल्नेछ।

त्यस्तै दोस्रो खेलमा ६ गते माल्दिभ्स र तेस्रो खेलमा कात्तिक ८ गते श्रीलंकासँग खेल्नेछ। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

फाइनल खेल कात्तिक १४ गते हुनेछ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌