भारतमाथि बंगलादेशको शानदार जित
काठमाडौँ । बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो । बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवै देशबाट कुनै गोल हुन सकेन र बंगलादेशले खेल जित्यो । बंगलादेशका लागि तोहुरा खातुनले […]
अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट्सका पदक विजेतालाई चन्द्रागिरिले गर्यो सम्मान
काठमाडौं । अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट्समा पदक विजेतालाई चन्द्रागिरिले सम्मान गरेको छ । विश्व बुदो मार्सल आर्ट्स प्रतियोगिता २०२४ का पदक विजेतालाई चन्द्रागिरि नगरपालिका वडा नम्बर ४, ५ र ६ ले सम्मान गरेको छ । प्रतियोगितामा स्वर्ण र रजत पदक जित्न सफल बुदो कैदोका खेलाडीहरुलाई चन्द्रागिरि नगरपालिका वडा नम्बर ४, ५ र ६ ले संयुक्त […]
सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा र पानी बिक्री गर्न नपाइने
सिनेमा हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा बढीमा बिक्री गर्न नपाइने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच यसबारे छलफल र अन्तरक्रिया भएको जनाइएको छ । ‘बजारलाई […]
नेपाल बालसाहित्य समाजद्वारा चार पुरस्कार घोषणा
काठमाडौं । नेपाल बालसाहित्य समाजले विभिन्न दाताहरूबाट स्थापित चारवटा पुरस्कार प्राप्त गर्नुहुने चार बालसाहित्य स्रष्टाको नाम घोषणा गरेको छ। समाजका अनुसार नेबासास मुकेश-जनक बालसाहित्य विज्ञान पुरस्कार डा. तीर्थबहादुर श्रेष्ठ र नेबासास ध्रुव-सुशीला बालसाहित्य अनुसन्धान पुरस्कार डा. अम्बिका घिमिरेलाई प्रदान गरिने छ । यसैगरी नेबासास चूडा-चरण बालजीवनी पुरस्कार तेजप्रकाश श्रेष्ठ र नेबासास तेज-प्रतिभा बालनियात्रा पुरस्कार सुशीला […]
इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेख्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गर्नुभएको छ । सरकारको सय दिनको उलपब्धिबारेको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह फैलाउने गरिएको टिप्पणी […]
प्रधानमन्त्रीलाई एमाले लतिपुुरको ध्यानाकर्षण
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रह गरेको छ । सो जिल्ला कमिटीले आज प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा ध्यानाकर्षणपत्र बुझाउँदै मनसुनजन्य विपत्तिलगत्तै सरकारले प्रभावकारीरुपमा खोज, उद्धार र राहतका काम गरेको जनाउँदै अबका दिनमाललितपुर जोडिएका राजमार्ग, ठुला सडक, […]
आज दिउँसो पोखरा श्रीजना चोकदेखि आन्दोलन शुरु, ठूलो संख्यामा प्रहरी परिचालन
कास्की, पोखरामा अहिले आन्दोलनकारीको भीड जम्मा भएको छ । रास्वपा सभापती रवि लामिछालाई पक्राउ गरेर कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिरहेको अवस्थामा उनका समर्थक तथा पार्टी कार्यकर्ताहरू सहित सिङ्गो रास्वपा नेतृत्व ५ दिनदेखि पोखरामा आन्दोलनरत छन् । राजनीतिक पूर्वाग्रह राखेर राज्यले रविलाई पक्राउ गरेको भन्दै सो अन्याय विरुद्ध यतिखेर रास्वपा कार्याकर्ता लगायत समर्थकहरूको ३० […]
सरकारले सकारात्मक काम गरेन : नारायणकाजी श्रेष्ठ
काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सकारात्मक काम गर्न नसकेको दाबी गरेका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन । उनले दुई ठूला दल मिलेर बनेको सरकारले काम गर्न नसकेका कारण सय दिन समीक्षा […]
सत्तारुढ दलको बैठकः राष्ट्रिय मुद्धामा एक ढिक्का भएर प्रस्तुत हुने निष्कर्ष
काठमाडौँ । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्धामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम […]
हाम्रो टिम
अध्यक्षः श्याम बलामी 9808080019 सञ्चालक तथा प्रबन्ध निर्देशकः देवेन्द्र महत 9841448088 सम्पादकः सुरेन्द्र देवकोटा 98 कानुनी सल्लाहकारः पुरुषोत्तम उदास रिपोर्टरः फोटोग्राफरः सल्लाहकारः गोविन्ददास श्रेष्ठ रवि श्रेष्ठ लक्ष्मण थापा इश्वर लामा रामेश्वर मानन्धर सन्तोष खड्का
झापाको दमकमा जग्गा सम्बन्धी विवादमा ग्याङ फाइट
झापाको दमकमा जग्गा सम्बन्धी विवादमा दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ । दमक-३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा परी दमक-९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको दमक प्रहरीले जनाएको छ । गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको दमक प्रहरीका इन्स्पेक्टर […]
चितवनको टिकौली जंगलमा दुई ट्रक र एक ट्यांकर दुर्घटनामा
काठमाडौं : चितवनको टिकौली जंगलमा दुई ट्रक र एक ट्यांकर ठोक्किँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना घाइते भएका छन् । गएराति साढे ११ बजे टाँडीबाट नारायणगढतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००२ख १४३९ नम्बरको ट्रक र नारायणगढबाट टाँडीतर्फ आइरहेको ना ८ ख ८६७४ नम्बरको खाली ट्याङकर ठक्कर खाई सोही ट्यांकर पछाडि सोही दिशाबाट आइरहेको ना ६ […]