विज्ञापन
No data was found

'अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट्सका पदक विजेतालाई चन्द्रागिरिले गर्यो सम्मान'

काठमाडौं । अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट्समा पदक विजेतालाई चन्द्रागिरिले सम्मान गरेको छ ।

विज्ञापन

विश्व बुदो मार्सल आर्ट्स प्रतियोगिता २०२४ का पदक विजेतालाई चन्द्रागिरि नगरपालिका वडा नम्बर ४, ५ र ६ ले सम्मान गरेको छ ।

विज्ञापन

प्रतियोगितामा स्वर्ण र रजत पदक जित्न सफल बुदो कैदोका खेलाडीहरुलाई चन्द्रागिरि नगरपालिका वडा नम्बर ४, ५ र ६ ले संयुक्त रुपमा स्वागत तथा नगर परिक्रमा कार्यक्रमको आयोजना गरेको हो ।

अजरबैजानको बाकुमा सम्पन्न अन्तर्राष्ट्रिय बुदो मार्सल आर्ट्स प्रतियोगितामा नेपालले ३ स्वर्ण र १ रजत पदक जितेको थियो । वीरकृष्ण महर्जन प्रशिक्षक रहेको र पूजा लामा निर्णायकमा सहभागी उक्त प्रतियोगितामा ७८ केजी समुहमा सतीस बलामी, ७५ केजी समुहमा वीरचन्द्र नकर्मी, ३० केजी तौल समूहमा ब्रिनिस महर्जनले स्वर्ण पदक जितेका थिए ।

त्यस्तै, ५८ केजी समूहमा ज्ञानेन्द्र कुमार हमालले रजत पदक जितेका हुन ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌