बलात्कारका आरोपी १० वर्षपछि ‘निद्रा परेन, छटपटी भयो’ भन्दै जब प्रहरी वृत्त आइपुगे…

– सुवास गोतामे वैशाख ११ गते राति १० बजे एक अधवैंशे पुरुष ‘मैले अपराध गरेको छु, मलाई कारबाही गर्नुस्’ भन्दै प्रहरी वृत्त बौद्धमा आइपुगे । उनको कुरा सुन्दा ड्युटीमा खटिएका प्रहरी छक्क परे । प्रहरीले नामथर र अपराधको बारेमा सोध्यो । उनले आफ्नो नाम काले तामाङ रहेको र मूल घर ओखलढुंगा भएपनि बसाइँ सरेर अहिले […]
काठमाडौंका बोर्डिङलाई जेठ ७ भित्रै छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयहरुलाई जेठ पहिलो हप्ताभित्रै छात्रवृत्ति विवरणको व्यवस्था मिलाउन निर्देशन दिएकाे छ । महानगरले एक सूचना जारी गरी महानगर अन्तर्गत सञ्चालित निजी विद्यालयहरुलाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाती, द्वन्द्वपीडित र शहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा जेठ पहिलो साताभित्रै आवेदन लिएर छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन निर्देशन दिएकाे […]
तीस हजार घुस लिएका प्रहरी नायब निरीक्षक रंगेहात पक्राउ

काठमाडौं । सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा रुपन्देहीको दुर्गौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। भारतबाट भन्सार छली गरी घरेलु प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो। प्रारम्भिक […]
‘बालाजुमा महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर लगाइन् आगो’

काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजुमा एकजना महिलाले आफैँलाई आगो लगाएकी छन् । सुकुम्वासी जागृत टोलमा बस्ने ४५ वर्षीय बिना श्रेष्ठले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएकी हुन् । श्रीमानसँग विवाद भएपछि उनले आगो लगाएको थाहा भएको छ । सोमबार राति पौने १० बजेतिर शरीरमा आगो लगाएपछि परिवारको सदस्यहरूले उनलाई नयाँ बजार स्थित पिपल्स […]
बालाजुमा महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर लगाइन् आगो
काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजुमा एकजना महिलाले आफैँलाई आगो लगाएकी छन् । सुकुम्वासी जागृत टोलमा बस्ने ४५ वर्षीय बिना श्रेष्ठले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएकी हुन् । श्रीमानसँग विवाद भएपछि उनले आगो लगाएको थाहा भएको छ । सोमबार राति पौने १० बजेतिर शरीरमा आगो लगाएपछि परिवारको सदस्यहरूले उनलाई नयाँ बजार स्थित पिपल्स […]
थानकोट प्रहरी वृत्तमा डिएसपी गिरीले आजदेखि कमान्ड सम्हाल्दै, सुर्य सुवेदीले जाँदाजाँदै भने- “थ्याँक्यु चन्द्रागिरी”

काठमाडौँ । थानकोट प्रहरी वृत्तमा नयाँ डिएसपी एलिजा गिरीले आजदेखी कमान्ड सम्हाल्दै छिन् भने पूर्व कार्यालय प्रमुख डिएसपी सुर्य प्रसाद सुवेदी सिन्धुली सरुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले गत हप्ता १२१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेकोमा थानकोट प्रहरी वृत्तको जिम्मेवारी सम्हाल्न एलिजा गिरी आउन लागेकी हुन् । त्यस्तै, गत वर्षको […]
दुवै पक्षले गरे सर्वोच्च अदालतको आदेश अवज्ञा

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई शिक्षकहरूको जायज माग तीन दिनभित्र सम्बोधन गर्न र नियमित पठनपाठन सञ्चालनको वातावरण बनाउन दिएको आदेशको अवज्ञा भएको छ । सरकार र आन्दोलनरत शिक्षक दुवै पक्ष आदेश कार्यान्वयनमा असफल भएका छन्, जसले अब सरकारमाथि अदालतको अवहेलनामा मुद्दा दर्ता हुने सम्भावना देखिएको छ । यद्यपि, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने सर्वोच्चको […]
तीन जिल्लाका सिडिओ फेरिए

गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ। रामेछाप, तनहुँ र दैलेखमा नयाँ सिडिओ खटाइएको छ। तनहुँमा कार्यरत सिडिओ श्यामकृष्ण थापालाई रामेछापको सिडिओ बनाइएको छ। तनहुँमा सहसचिव रामकृष्ण अधिकारी तथा दैलेखमा बद्रीनाथ गैरेलाई खटाइएको छ। दैलेखमा कार्यरत नवराज जैसी तथा रामेछापमा कार्यरत राजु प्रसाद पौडेलको मन्त्रालयमा सरुवा भएको छ। पौडेल रामेछाप गएको ६ […]
समसामयिक राष्ट्रिय मुद्दामा प्राध्यापहरुको सामुहिक चासो

डा.देवराज अर्याल मुलुकको राष्ट्रिय राजनीतिमा अनपेक्षित घटनाक्रमहरु विकसित भैरहेको विद्यमान पृष्ठभूमिमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको एघारौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय सम्मेलनको माहोल अगाडि बढदै गर्दा एकातिर विद्यालयका शिक्षकहरुको आन्दोलन जारी रहेको अवस्था थियो भने अर्कोतिर राजावादीहरुको प्रदर्शनले जनमानसमा सन्त्राश फैलाइरहेको थियो । यद्यपि, शिक्षक आन्दोलन अहिले पनि निष्कर्षमा पुगेको छैन । राजावादीहरुको […]
जनकपुरमा जानकी जन्मोत्सव सुरु, जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते

जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक जानकी जन्मोत्सव कार्यक्रम सुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताउनुभयो । साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी […]
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज […]