विज्ञापन
No data was found

'तीन जिल्लाका सिडिओ फेरिए '

गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ। रामेछाप, तनहुँ र दैलेखमा नयाँ सिडिओ खटाइएको छ।

विज्ञापन

तनहुँमा कार्यरत सिडिओ श्यामकृष्ण थापालाई रामेछापको सिडिओ बनाइएको छ। तनहुँमा सहसचिव रामकृष्ण अधिकारी तथा दैलेखमा बद्रीनाथ गैरेलाई खटाइएको छ। दैलेखमा कार्यरत नवराज जैसी तथा रामेछापमा कार्यरत राजु प्रसाद पौडेलको मन्त्रालयमा सरुवा भएको छ। पौडेल रामेछाप गएको ६ महिना मात्र भएको थियो।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌