चन्द्रागिरि नगरपालिकाको बलम्बुमा ऐतिहासिक महाँलक्ष्मी, सिन्दुर जात्रा शुरू

काठमाडौं उपत्यकाको चन्द्रागिरि नगरपालिका वडा नं १२ स्थित बलम्बुमा महाँलक्ष्मी अर्थात सिन्दुर जात्रा शुरू भएको छ । यो जात्रा कात्तिक पूर्णिमाको अघिल्लो दिनदेखि शुरू भई मार्ग कृष्णपक्षको प्रतिपदासम्म गरी तीन दिन मनाइन्छ । यसलाई न्हूँद नेपाल संवत् (नयाँ वर्ष) शुरू भएपछिको पहिलो जात्राको रूपमा लिइन्छ । स्थानीय भाषामा बलम्बुको जात्रालाई लाटिमर, त्यसको एक सातापछि थानकोटमा […]

प्रहरी कार्यालय तोडफोडको आरोपमा थानकोटका १ जना युवा पक्राउ

काठमाडाैं । थानकोट प्रहरी कार्यालय तोडफोडको आरोपमा थानकोटका १ जना युवा पक्राउ परेका छन् । भदौ २४ गते भएको जेन-जी आन्दोलन, प्रदर्शनका क्रममा थानकोट प्रहरी कार्यालय भवन तोडफोड गरेको आरोपमा चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट, टेकानपुरका ३८ वर्षीय अष्टमान बलामीलाई सि.सि.टिभी फुटेजका आधारमा पक्राउ गरि थप अनुसन्धान अगाडि बढाएको थानकोट प्रहरीले जानकारी दिएको हो […]

संसद् विघटनविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । पाँच सदस्यीय संवैधानिक इजलासले अन्तरिम आदेश माग गरेको विषयवस्तु समेत रिट निवेदकको अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने प्रकृतिको देखिएकाले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश माग गरेको विषयवस्तु समेत रिट निवेदकको अन्तिम […]

बञ्चरेडाँडामा फोहर विसर्नमा स्थानीयवासीकाे अवरोध

काठमाडौँ । बञ्चरेडाँडामा फोहर विसर्नमा स्थानीयवासीले अवरोध गरेका छन् । नुवाकोटको ककनी र धादिङको धुनबेसीस्थित सो स्थानमा फोहर विसर्जन हुँदै आएका क्षेत्रका प्रभावित स्थानीयको अवरोधको कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडी विसर्जन नगरी फर्किएका छन् । ककनी गाँउपालिका–१ र २ तथा धुनबेसी नगरपालिका–१, २ र ३ वडाका स्थानीयबासी दुई जिल्लाको सङ्गम ढाँडेस्थित सडकमा बसेर फोहर […]

नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको आयोजनामा उद्यमी अन्तर्कृया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले चन्द्रागिरि नगर पार्टीको आयोजनामा महिला तथा युवा उद्यमी अन्तर्कृया कार्यक्रम सम्पन्न गरिएको छ । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठको प्रमुख उपस्थितिमा चन्द्रागिरि नगर क्षेत्रमा उद्योग, व्यवसाय सञ्चालन गरिरहेका महिला तथा युवा उद्यमीहरूबीच अन्तर्कृया कार्यक्रम गरिएको हो । नगरस्तरिय उद्यम-संवाद एवम् अन्तर्कृयात्मक कार्यक्रममा प्रदेश सरकारबाट […]

चन्द्रागिरि नगरपालिका वडा नं १० को संक्षिप्त परिचय

काठमाडाैं । चन्द्रागिरि नगरपालिका काठमाडौं जिल्लाको दक्षिण-पश्चिम भागमा अवस्थित क्षेत्रफलका हिसाबले काठमाडौंको सबैभन्दा ठूलो नगरपालिका हो । काठमाडौं जिल्लाको दक्षिण-पश्चिम भेगमा रहेको थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, बाडभञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ गरी जम्मा ११ गाउँ विकास समितिहरूलाई समेटेर चन्द्रागिरि नगरपालिका नगरपालिका बनेको हो । चन्द्रागिरि नगरपालिका साँस्कृतिक, ऐतिहासिक र प्राकृतिक […]

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सतर्कताका लागि अनुरोध

काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित हिमपात र वर्षाबाट सचेत रहन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्या’का कारण २०८२ कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेश र बागमती प्रदेशको मौसम प्रभावित हुने देखिएको साथै उक्त प्रणालीको प्रभावबाट […]

प्रेसर कुकरबाट हुने दुर्घटनाबाट कसरी बच्ने ?

प्रेसर कुकरको प्रयोग नगर्ने भान्सा वा घर अहिलेको समयमा विरलै होला । समयको बचत र छिटो भात, तरकारी पकाउन सहज हुने भाँडोको रूपमा चिनिएको प्रेसर कुकर पड्केर धनजनको समेत क्षति हुने गरेका घटनाहरू पनि उत्तिकै छन् । तसर्थ, प्रेसर कुकर प्रयोग गर्नुअघि अपनाउनुपर्ने सावधानीहरूबारे जानी राखौं । सकेसम्म स्टेलनेस स्टील अथवा ननस्टिकी प्रेसर कुकर मात्र […]

प्रहरी कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न चन्द्रागिरिका १ सहित १५ जना पक्राउ

काठमाडाैं । प्रहरी कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न १५ जनालाई पक्राउ गरिएको छ । भदौ २४ गते भएको जेन-जी आन्दोलन, प्रदर्शनका क्रममा प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड, चोरी तथा लुटपाटमा संलग्न रहि हतियार प्रदर्शन गर्ने १५ जना व्यक्तिहरूलाई पक्राउ गरि थप अनुसन्धान अगाडि बढाइएको छ । पक्राउ परेका व्यक्तिहरूमा महोत्तरी, बर्दिबास ५ का २५ वर्षीय […]