विज्ञापन

'नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको आयोजनामा उद्यमी अन्तर्कृया कार्यक्रम सम्पन्न'

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले चन्द्रागिरि नगर पार्टीको आयोजनामा महिला तथा युवा उद्यमी अन्तर्कृया कार्यक्रम सम्पन्न गरिएको छ ।

विज्ञापन

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठको प्रमुख उपस्थितिमा चन्द्रागिरि नगर क्षेत्रमा उद्योग, व्यवसाय सञ्चालन गरिरहेका महिला तथा युवा उद्यमीहरूबीच अन्तर्कृया कार्यक्रम गरिएको हो ।

विज्ञापन

नगरस्तरिय उद्यम-संवाद एवम् अन्तर्कृयात्मक कार्यक्रममा प्रदेश सरकारबाट उद्यमीहरूलाई प्राप्त हुने अनुदान, ब्याज अनुदान तथा प्रविधि हस्तान्तरण लगायत विषयमा आवश्यक जानकारी तथा उद्यमशीलता र व्यावसायिक क्षेत्रका समस्याका विषयमा आवश्यक छलफल गरिएको नेकपा एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष उत्तम बहादुर राउतले जानकारी दिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आज २५७०औं बुद्ध जयन्ती, चन्द्रागिरिमा विशेष कार्यक्रम

अतिक्रमित संरचना हटाउन गृहको कडा निर्देशन: सुरक्षा प्रबन्ध मिलाउन देशभरका सीडीओलाई परिपत्र

चन्द्रागिरि नगरपालिका वडा नं १० द्वारा कफी तालिम सम्पन्न

प्रहरीले  ८ दिनमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार बढी व्यक्ति पक्राउ

जलजला जिप दुर्घटना: मृतकको संख्या २० पुग्यो

चन्द्रागिरि पत्रकार संघद्वारा पत्रकार श्रेष्ठका दिवंगत पिताप्रति श्रद्धाञ्जलि व्यक्त

​राष्ट्रिय स्वतन्त्र पार्टी, चन्द्रागिरि नगर समितिको विशेष बैठक सम्पन्न

मन्त्री बिन्दु श्रेष्ठको दौडधुप, उद्योग सम्बन्धि बजेट निर्माणका लागि जिल्ला, जिल्लामा अन्तर्कृया कार्यक्रम