शोणितपुर डोजाङलाई ११ स्वर्ण पदक

काठमाडौँ — इन्टरनेसनल मार्शल आर्ट्स एकेडेमीको आयोजनामा सम्पन्न पाँचौँ नेपाल ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबार र आइतबार कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा भव्य रूपमा सम्पन्न भएको छ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले उद्घाटन गरेकाे यस प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र मलेसियासहित ६ राष्ट्रका ४५० खेलाडीले सहभागिता जनाएका थिए। प्रतियोगिता निर्देशक तथा आयोजक अध्यक्ष राकेश […]

काठमाडौं उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्री कार्कीको छलफल

काठमाडाैं  । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन् । उपत्यकाका तीनवटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे । त्यसका लागि सहयोग गर्न आफूहरू तयार रहेको उनीहरूको भनाइ थियो। भेटका क्रममा स्थानीय सरकार […]

प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौै ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तक शीर्षकमा आएको कुल रकममध्ये चार लाख ४३ हजार ४३० रुपैयाँ ७० पैसा हिनामिना भएको देखिएको छ। प्रवक्ता पौडेलका अनुसार, […]

साविक विजेता जनकपुरमाथि काठमाण्डू पाँच विकेटले विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डू गोर्खाजले पाँच विकेटको जित निकालेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंकशालामा सम्पन्न खेलमा जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमाण्डूले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

प्रहरी महानिरीक्षक कार्कीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडाैं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार अपराध अनुसन्धान सम्बन्धी एकदिवसीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । अपराध अनुसन्धान विभागको ७० औं स्थापना दिवस, २०८२ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अपराध अनुसन्धान विभागका पूर्व प्रमुख एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त […]

विद्यार्थी आन्दोलनमा दमन गर्ने शेख हसिनालाई मृत्युदण्डको फैसला

एजेन्सी । बंगलादेशमा गत वर्षको विद्यार्थी आन्दोलन दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (ICT) ले सोमबार सुनाएको फैसलामा तत्कालीन गृहमन्त्री र तत्कालीन प्रहरी महानिरीक्षकसहित तीनैजना शीर्ष अधिकारीलाई कसुरदार ठहर गर्दै समान सजाय निर्धारण गरेको हो । गुलाम मुर्तजाको नेतृत्वमा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल […]

थानकोट, पानीघाटका बिल बहादुर तामाङ ४ दिनदेखि सम्पर्क विहिन

काठमाडाैं । चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट, पानीघाट, डाँडागाउँका स्थायी बासिन्दा बिल बहादुर तामाङ कार्तिक २८ गतेदेखि सम्पर्क विहिन भएका छन् । ज्याला मजदुरीको सिलसिलामा नगरकोट, गैर्हीगाउँ पुगेका ४९ वर्षीय तामाङ नगरकोटबाट अकस्मात सम्पर्क विहिन भएको र हालसम्म पनि उनको कुनै अत्तोपत्तो नभएको हुनाले कसैले देख्नु, भेट्नु भएमा उनको परिवार अथवा उनका भतिजो अन्जय […]

कलंकी-नागढुङ्गा सडकसहित सडक डिभिजन काठमाडौंले तोड्यो २५ निर्माण कम्पनीसँगको ठेक्का

काठमाडौं। कलंकी-नागढुङ्गा सडक मर्मतको ठेक्का पाएको ओमकार विल्डर्सको ठेक्कासहित सडक डिभिजन कार्यालय काठमाडौंले २५ रुग्ण ठेक्का तोडेको छ । आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८०मा सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका रुग्ण ठेक्का सोमबार तोडिएको हो । सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५ रुग्ण ठेक्का तोडिएको सर्वजनिक सूचना जारी गरेको छ ।

एनपीएल-२ : आजबाट सुरु, पहिलो खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच भिडन्त

काठमाडाैं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। उद्घाटन दिन साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच दिउँसो ४ बजे हुनेछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सबै खेल दिउँसो र राति गरी आयोजना हुने क्यानले जनाएको छ। मंसिर १ देखि २७ गतेसम्म चल्ने एनपिएलमा कुल ३२ खेल खेलिनेछन्, जसमा लिग चरण, […]

निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गरिने

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारले व्यापक तयारी सुरु गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । यससँगै निर्वाचन सुरक्षामा कुल ३ लाख १४ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । गृह मन्त्रालय […]

प्रतिनिधि सभा निर्वाचनको निर्वाचन कार्यक्रम प्रकाशन, माघ ६ गते उम्मेदवार मनोनयन दर्ता

काठमाडाैं । यहि फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी निर्वाचन आयोगले निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ । २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आयोगको वेबसाइट www.election.gov.np मा र नेपाल राजपत्रमा प्रकाशन गर्ने गरी आयोगको मिति […]