विज्ञापन
No data was found

'शोणितपुर डोजाङलाई ११ स्वर्ण पदक'

काठमाडौँ — इन्टरनेसनल मार्शल आर्ट्स एकेडेमीको आयोजनामा सम्पन्न पाँचौँ नेपाल ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबार र आइतबार कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा भव्य रूपमा सम्पन्न भएको छ।

विज्ञापन

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले उद्घाटन गरेकाे यस प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र मलेसियासहित ६ राष्ट्रका ४५० खेलाडीले सहभागिता जनाएका थिए। प्रतियोगिता निर्देशक तथा आयोजक अध्यक्ष राकेश राइका अनुसार प्रतियोगितामा क्योरोगी र पुम्से गरि ५६ स्पर्धा समावेश गरिएको थियो।

विज्ञापन

नेपालको प्रतिनिधित्व गर्दै थानकोटस्थित शोणितपुर डोजाङले उत्कृष्ट प्रदर्शन गर्दै ११ स्वर्ण, ७ रजत र ३ कास्य पदक जितेर उल्लेखनीय सफलता हात पारेको छ।

शोणितपुर डोजाङको यो सफलताले राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरतर्फ पनि नेपाली तेक्वान्दोको क्षमताको प्रभावशाली उपस्थिति देखाएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌