टीकापुर काण्डका दोषी रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर जेल सजायसमेत भोगिसकेका उनको उम्मेदवारी बिहीबार निर्वाचन आयोगले खारेज गरिदिएको हो । जिल्ला निर्वाचन अधिकृकतको कार्यालयले बिहीबार एक वक्तव्य जारी गर्दै नागरिक उन्मुक्ति नेपालका संरक्षक चौधरीको उम्मेदवारी खारेज भएको जानकारी दिएको […]
मकवानपुरको ईन्द्रसरोवरमा पर्यटकहरूको घुइँचो, आन्तरिक अर्थतन्त्रमा सकारात्मक योगदान

काठमाडाै । मकवानपुरको ईन्द्रसरोवर मार्खुमा मानव निर्मित जलाशय हेर्न र पारिवारिक पिकनिक लगायत घुमफिर गर्न अहिले आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । काठमाडौंको चन्द्रागिरिबाट मोटरसाइकल वा गाडीमा करिब डेढ घन्टा पुगिने मार्खु कुलेखानी क्षेत्रमा चिसो हावापानी, मनोरम प्राकृतिक दृश्य, पर्याप्त भौतिक सुविधा भएकाले पनि आन्तरिक पर्यटक आउने गरेका छन्। ताल वरपर रहेका स्थानीय होटल […]
काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा ७८ हजार ४ सय ९५ मतदाता, प्रतिनिधि सभा चुनावमा तीव्र प्रतिस्पर्धा

काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा कुल ७८ हजार ४ सय ९५ मतदाता रहेका छन् । जसमा महिला ४० हजार २ सय ७८ जना र पुरुष ३८ हजार २ सय १७ जना रहेका छन् । साथै, यस निर्वाचन क्षेत्रमा ३४ मतदान स्थल र ९० मतदान केन्द्र रहेको छ । काठमाडौं महानगरपालिकाको वडा नं १२,१४,२१ र […]
पूर्वमन्त्री रमा आलेमगरको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न, केही समयपछि घर फर्किंदै

काठमाडौं । पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य रमा आलेमगरको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । विगत लामो समयदेखि स्वास्थ्य समस्याले पिरोलिएकी पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य रमा आलेमगरको कलेजो प्रत्यारोपण सम्बन्धि शल्यक्रिया सफल भएको तथा सम्पूर्ण स्वास्थ्य परिक्षण पश्चात् डाक्टरहरूको सल्लाह अनुसार उनी छिट्टै घर फर्किने छिन् । करिब डेढ महिना अगाडि […]
सभापति बनेपछि पहिलो पटक सानेपा छिर्दै गगन

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनले पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा बैठक राखेका हुन् । सभापति बनेपछि थापाले दुईवटा बैठक राखेका थिए । जसमा एउटा ललितपुर र अर्को […]
उज्यालो नेपाल पार्टीबाट ३ केन्द्रीय सदस्यले दिए राजीनामा, कुलमानलाई धक्का !

काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टी (उनेपा)का तीन केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । राजीनामा दिनेमा समानुपातिक उम्मेदवारसमेत रहेका छन् । पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजमले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन् । उनीहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पार्टीभित्र आन्तरिक लोकतन्त्र […]
प्रतिनिधि सभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो कार्यतालिकालाई तीव्रता दिएको छ । आयोगले आज बिहीबार उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने तयारी पुरा गरेको छ । आयोगका अनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारहरूको योग्यतासम्बन्धी दाबी-विरोध र उजुरी लिने समय निर्धारण गरिएको थियो । प्राप्त उजुरीहरूउपर हिजो […]