विज्ञापन
No data was found

'पूर्वमन्त्री रमा आलेमगरको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न, केही समयपछि घर फर्किंदै'

काठमाडौं । पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य रमा आलेमगरको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।

विज्ञापन

विगत लामो समयदेखि स्वास्थ्य समस्याले पिरोलिएकी पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य रमा आलेमगरको कलेजो प्रत्यारोपण सम्बन्धि शल्यक्रिया सफल भएको तथा सम्पूर्ण स्वास्थ्य परिक्षण पश्चात् डाक्टरहरूको सल्लाह अनुसार उनी छिट्टै घर फर्किने छिन् ।

विज्ञापन

करिब डेढ महिना अगाडि नै उनको कलेजोको निष्क्रिय नसा खोल्ने कार्य भइसकेको थियो भने आज उनको कलेजोको सफल प्रत्यारोपण सम्पन्न भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

प्रारम्भमा पेटको समस्याले थलिएकी आलेको पछिल्लो समय कलेजोमा समेत गम्भीर समस्या देखिएपछि भारतको मेदान्त अस्पतालमा उनको कलेजोको प्रत्यारोपण गरिएको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌