विज्ञापन
No data was found

'उज्यालो नेपाल पार्टीबाट ३ केन्द्रीय सदस्यले दिए राजीनामा, कुलमानलाई धक्का !'

काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टी (उनेपा)का तीन केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । राजीनामा दिनेमा समानुपातिक उम्मेदवारसमेत रहेका छन् ।

विज्ञापन

पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजमले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन् । उनीहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पार्टीभित्र आन्तरिक लोकतन्त्र अत्यन्त कमजोर रहेको, विचार, विधि र प्रक्रिया अस्पष्ट भएको तथा पहिचानसम्बन्धी एजेन्डा लिखित रूपमा नसमेटिएको आरोप लगाएका छन् ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌