रास्वपाबाट देशको निकास नहुने भन्दै राजीनामा दिनेको लर्को

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । थापाले फेसबुकमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टी बिचार र सिद्धान्तबाट च्यूत हुँदै गइरहेको र नेतृत्व नीतिबाट नभई आशिर्बादबाट चयन हुन थालेकाले पार्टी परित्याग गरेको बताएका छन् । यसैविचराष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटकी […]
नारायण ढकालको उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक

काठमाडौं । साहित्यकार नारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा शनिबार पुस्तक लोकार्पण गरिएको हो । ढकालले नातिनी रीति ढकाल र नाति रिवाज ढकाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो । लोकार्पण कार्यक्रममा ढकालले आफ्नो पाँच दशक लामो साहित्य यात्राको अनुभव सुनाए । किशोर […]
सुनसरी–४ मा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप

सुनसरी-४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ । सुनसरी क्षेत्र नम्बर -४ भोक्राहा नरसिंह गाउँपालिका–४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले लाठीचार्ज गरेको हो । कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्की चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा बाटोमै रास्वपाका केही युवासँग भेट भएपछि विवाद सुरु […]
रास्वपा छोडेका नेताहरू भन्छन् : ‘चटकदारलाई होइन, देश बुझेको व्यक्तिलाई मत दिनुहोस्’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरूले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्सीय निर्वाचनमा विचार गरेर मात्रै मतदान गर्न आग्रह गरेका छन् । शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनीहरूले चटकदार अनुहारलाई भन्दा देश र समाज बुझेका जिम्मेवार राजनीतिक व्यक्तित्व र दल रोज्न मतदाताहरूलाई आग्रह गरेका छन् । उनीहरूले देश हाल सबैभन्दा गम्भीर […]
रौतहटमा कर्फ्यू आदेश जारी

काठमाडौँ । दुई समुदायबीच भएको झडपका कारण गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै शनिबार दिउँसो १ बजेबाट कर्फ्यू आदेश जारी गरिएको जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार […]
माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सुवास श्रेष्ठ र मुगा माया पाख्रिनलाइ एक स्वर्ण र एक कास्य पदक

काठमाडाैं । माउन्ट एभरेष्ट अन्तरास्ट्रिय तेक्वान्दो प्रतियोगितामा सुवास श्रेष्ठ र मुगा माया पाख्रिनले एक स्वर्ण तथा एक कास्य पदक जितेका छन् । काठमाडौंमा जारी २३ राष्ट्रका खेलाडी सहभागी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसहित नेपालको प्रतिनिधित्व गर्दै चन्द्रागिरि नगरपालिका वडा नं. ६, मातातिर्थ बालागाउँ तेक्वान्दो डोजाङका प्रशिक्षक सुवास श्रेष्ठ र मुगा माया पाख्रिनले उल्लेखनीय सफलता हासिल […]