विज्ञापन
No data was found

'माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सुवास श्रेष्ठ र मुगा माया पाख्रिनलाइ एक स्वर्ण र एक कास्य पदक'

काठमाडाैं । माउन्ट एभरेष्ट अन्तरास्ट्रिय तेक्वान्दो प्रतियोगितामा सुवास श्रेष्ठ र मुगा माया पाख्रिनले एक स्वर्ण तथा एक कास्य पदक जितेका छन् ।

विज्ञापन

काठमाडौंमा जारी २३ राष्ट्रका खेलाडी सहभागी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसहित नेपालको प्रतिनिधित्व गर्दै चन्द्रागिरि नगरपालिका वडा नं. ६, मातातिर्थ बालागाउँ तेक्वान्दो डोजाङका प्रशिक्षक सुवास श्रेष्ठ र मुगा माया पाख्रिनले उल्लेखनीय सफलता हासिल गरेका हुन् ।

विज्ञापन

श्रेष्ठ र पाख्रीनले प्रतिस्पर्धामा शानदार प्रदर्शन गर्दै एक स्वर्ण पदक र एक कास्य पदक नेपाललाई दिलाउन सफलता हासिल गरेकोमा उनीहरूको यस उपलब्धिले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म गौरव बढाएको छ भने नेपाली तेक्वान्दो खेलको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाएको छ।

उक्त सफलताप्रति खेलाडी तथा सम्बद्ध प्रशिक्षकहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न तेक्वान्दो डोजाङले शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

चन्द्रागिरिका राजन श्रेष्ठ नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको कोषाध्यक्षमा विजयी

शोणितपुरकर्मी महतसहित वडा नं ७ का विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरू सम्मानित

पूर्वराष्ट्रपति भण्डारीद्वारा ओली–लेखक पक्राउ ‘अपरिपक्व कदम’ भन्दै निर्णय फिर्ता लिन सरकारलाई सुझाव

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

चन्द्रागिरिको ढुङ्गाअड्डामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ठूलो दुर्घटना

चन्द्रागिरि कला समूहद्वारा वडा नं ७ का विभिन्न विधा, क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गर्दै

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय