एमालेकाे समानुपातिक सांसदमा को–को परे ?

काठमाडौं : नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको छ । नेकपा (एमाले) ले विभिन्न समावेशी समूह अन्तर्गत चयन गरेका समानुपातिक सांसदहरूको नामावली देहाय बमोजिम रहेको छ: १. आदिवासी जनजाति • भूमिका सुब्बा (महिला) • गंगादेवी श्रेष्ठ (महिला) • रामबहादुर थापा मगर (पुरुष) • […]
“The Eleventh Hour” टुक्रा टुक्रामा अभिव्यक्त दार्शनिक, ऐतिहासिक र मनोवैज्ञानिक आहटहरू

पुस्तक टिप्पणी : अनमोल कँडेल रातको १२ बजिसकेको छ । बिरामी भएकोले एउटा आइबुप्रोफेनको ट्याब्लेट तातो पानीसँग घुटुक्क निल्छु, बत्ती निभाउँछु र लेख्न बस्छु । कल्पना गर्छु म एउटा क्याफेमा छु र मेरो टेबलमा मेरो अल्टर इगो (जो एउटा बुढो मान्छेको स्वरूपमा छ) मेरो अघि उभिएको छ । म भन्छु मलाई हरारी […]
आधुनिक ल्याबसहित गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै सान कलेज

काठमाडौं । चन्द्रागिरि नगरपालिका क्षेत्रमा उच्च शिक्षाको स्तर उकास्ने लक्ष्यसहित सञ्चालनमा आएको सान इन्टरनेशनल कलेज विद्यार्थी तथा अभिभावकहरूको रोजाइको कलेजका रूपमा स्थापित हुँदै गएको छ। आधुनिक शैक्षिक वातावरण, अनुभवी शिक्षक–शिक्षिका र प्रविधिमैत्री प्रयोगशालासहित कलेजले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ भने कलेजले प्लस टु तहदेखि स्नातक तथा […]
चेतना शर्माका अस्तित्वबोधी ३ छोटा कविता :

चेतना शर्मा चेतना शर्मा नेपाली साहित्यको विविध विधामा कलम चलाउँदै आएकी प्रभावशाली नारी स्रष्टा हुन् । मुलतः कथा, निबन्ध मार्फत सामाजिक विकृति, नारी मुक्ति तथा अस्तित्ववादी चिन्तनको केन्द्रमा रहेर सृजना कर्ममा समर्पित शर्मा कवितामा अधिक संक्षिप्ततासहित व्यापक भाव प्रसारण गर्न सफल कवि समेत हुन् । शोणितपुर “शनिबार-साहित्यबार” श्रृङखला अन्तर्गत उनै प्रखर कवि, चेतना […]
भाइको कुटाइले दाइको मृत्यु

काठमाडाैं : नुवाकोटको काहुलेमा भाइको कुटाइबाट दाइको मृत्यु भएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले गुन्साका ५२ वर्षीय कामी तामाङको आफ्नै भाइको कुटपिटबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । आफ्नै भाई ५१ वर्षीय सेलबहादुर तमाङले फागुन २३ गते बेलुकी खाना खाने समयमा दाजुलाई लठ्ठीले टाउकोमा हानेर गम्भीर घाइते बनाएकोमा उपचारको क्रममा […]
चैत ७ गतेदेखि २० गतेसम्म ‘धुलिखेल-खावा सडक’ रातिको समयमा यातायातका साधान बन्द

काठमाडाैं । अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका अवस्थामा कालेपत्र (पक्की) बनाउन आगामी चैतमा दुई हप्ता बन्द गरिएको छ । चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधान बन्द गरिने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएकाे छ । कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशका अनुसार उक्त सडकखण्ड कालोपत्रका लागि आगामी चैत […]
बालेनलाई प्रधानमन्त्री बनाउने रास्वपाको अन्तिम तयारी, बोलायो सचिवालय बैठक

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठन र नेतृत्व चयनको प्रक्रियालाई तीव्रता दिएको छ । समानुपातिक सांसदहरूको नाम छनोट र संसदीय दलको नेता चयनका लागि विद्यमान विधान संशोधन गर्न रास्वपाले आगामी शनिबारका लागि सचिवालय बैठक आह्वान गरेको छ । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र […]