विज्ञापन
No data was found

'एमालेकाे समानुपातिक सांसदमा को–को परे ?'

काठमाडौं : नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको   छ ।

विज्ञापन

नेकपा (एमाले) ले विभिन्न समावेशी समूह अन्तर्गत चयन गरेका समानुपातिक सांसदहरूको नामावली देहाय बमोजिम रहेको छ:

विज्ञापन
१. आदिवासी जनजाति
• ​भूमिका सुब्बा (महिला)
• ​गंगादेवी श्रेष्ठ (महिला)
• ​रामबहादुर थापा मगर (पुरुष)
• ​कुलभक्त शाक्य (पुरुष)
२. खस आर्य
• ​पद्मा अर्याल (महिला)
• ​टुकाभद्रा हमाल (महिला)
• ​एशुदा कुमारी बराल (महिला – पिछडिएको क्षेत्र)
• ​गुरु प्रसाद बराल (पुरुष)
• ​पुष्पराज कंडेल (पुरुष)
३. मधेशी
• ​रिङ्ला यादव (महिला)
• ​यशोधा कुमारी यादव (महिला)
• ​चन्द्रेश्वर मण्डल (पुरुष)
४. दलित
• ​विष्णुमाया वी.के. (महिला)
• ​नीता घटानी (महिला)
५. थारु
• ​कृपाराम राणा (पुरुष)
६. मुस्लिम
• ​साजिदा सिद्दीकी (महिला)

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै

एसइई परीक्षा आजदेखि सुरु

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापालाई

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने

नापी र मालपोतमा ‘बिचौलिया’ प्रवेश निषेध

३५ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित चार जना पक्राउ

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध निर्वाचित