विज्ञापन

'धरानमा निजी कारमा गाँजा तस्करी गर्ने दुई जना पक्राउ'

धरान : सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित सारङगा चोकबाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ।

विज्ञापन

इलाका प्रहरी कार्यालय धरानको टोलीले गोप्य सूचनाका आधारमा निजी कारमा गाँजा ओसारपसार भएको गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए।

विज्ञापन

शनिबार धनकुटाबाट गाँजा बोकेर धरानतर्फ आउँदै गरेको ग २ च ८११७ नम्बरको कारलाई रोकी चेकजाँच गर्दा प्लास्टिकमा प्याक गरी ल्याउँदै गरेको लागूऔषध गाँजा ३७ केजी बरामद गरिएको डीएसपी तिमल्सिनाले बताए।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउँने

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ?

सुशीला कार्कीले नियुक्त गरेका क-कसकाे जागिर गयाे ?

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौंकाे मसाज सेन्टरहरूमा प्रहरीको छापा, साढे २ सय बढी समातिए

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

काठमाडौं जिल्ला बक्सिङ संघको छैटौं साधारणसभा सम्पन्न, अध्यक्षमा रमेश श्रेष्ठ चयन