विज्ञापन

'काठमाडौंकाे मसाज सेन्टरहरूमा प्रहरीको छापा, साढे २ सय बढी समातिए'

काठमाडौं। प्रहरीले काठमाडौंका ठमेल, बौद्ध र ललितपुरका विभिन्न ठाँउहरुमा सञ्जालनमा रहेका मसाज सेन्टरहरुबाट महिला र पुरुषहरुलाई नियन्त्रणमा लिएको छ।

विज्ञापन

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २४० महिला र १८ पुरुष गरी २५८ जनालाई पक्राउ गरेको हो।

विज्ञापन

कार्यालयका प्रवक्ता एसपी रामेश्वर केसीले उनीहरूमध्ये कसलाई मुद्दा चलाउने वा नचलाउने भन्नेबारे आवश्यक छानबिन भइरहेको बताए।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

घुस लिएको आरोपमा एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउँने

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ?

सुशीला कार्कीले नियुक्त गरेका क-कसकाे जागिर गयाे ?

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

काठमाडौं जिल्ला बक्सिङ संघको छैटौं साधारणसभा सम्पन्न, अध्यक्षमा रमेश श्रेष्ठ चयन