विज्ञापन
No data was found

'देवेन्द्र प्रधानको “यो खुल्ला आकाश” बजारमा'

विज्ञापन

काठमाडौं । देवेन्द्र प्रधानको शब्द रहेको “यो खुल्ला आकाश” नामक म्युजिक भिडियो बजारमा आएको छ ।

विज्ञापन

उक्त म्युजिक भिडियोको गीतमा दिपक शर्माले संगीत दिएका छन् भने प्रताप दाश र जलजला परियारको सुमधुर स्वर समेटिएको छ ।

विज्ञापन

साथै, संगीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ भने ध्वनि मिश्रण नरेन्द्र वियोगीले गरेका छन् । प्रधानको यो गीतमा वीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ ।

लामो समयदेखि राजनीतिक यात्रा र यातायात व्यवसायमा आवद्ध प्रधानको रचनामा निर्माण भएको यो म्युजिक भिडियोलाई आम स्रोता तथा दर्शकहरूले मन पराउनेमा उनी विश्वस्त छन् ।

 

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आजदेखि सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म खुल्ने

स्वकीय सचिवदेखि सल्लाहकारसम्मको सुविधा खारेज

सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

चैत २३ गतेबाट शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

एमाले विशेष महाधिवेशनका लागि हस्ताक्षर

डीपी अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज

टिकापुर साहित्य महोत्सवमा चन्द्रागिरिकी चेतना शर्माको कविता प्रथम