विज्ञापन
No data was found

'क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार – २०८२ का लागि शीर्ष चार कविता कृतिको सूची सार्वजनिक'

काठमाडाैं । गामबेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार – २०८२ का लागि शीर्ष चार कविता संग्रहको सूची सार्वजनिक गरिएको छ ।

विज्ञापन

शीर्ष चारमा परेका कृतिहरूमा सबिना राईको “घामको जरा”, दोस्ताजको “एकदिन मानिसहरू फर्किनेछन्” उमेश अवस्थी आदर्शको “सन्ध्यामा सूर्य” तथा सिमयोन सुकिता राईको “सिमयोन सिम्फोनी” रहेका छन् ।

विज्ञापन

विजेतालाई २०८३ वैशाख ४ गते नेपाल कलेज अफ म्यानेजमेन्ट धोबीघाटमा हुने NCM DAY कार्यक्रममा पुरस्कार राशि ५० हजार रुपैयाँ र ताम्रपत्रका साथ सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सरकारले पठायो ६३ उपसचिव (सूचीसहित)

राष्ट्रपतिद्वारा चैत्र १९ गते संसदको दुवै सदनको अधिवेशन आव्हान

रमेश लेखकलाई रिहा गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

अर्थ मन्त्रालयले गर्‍यो ३० उपसचिव सरुवा

राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा “चन्द्रागिरि नगरस्तरीय कार्यक्रम” हुँदै

प्रधानमन्त्री बालेन्द्र शाहले आज ४ बजेका लागि बोलाए मन्त्रीपरिषद् बैठक

आयाम सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना कायमै