विज्ञापन
No data was found

'राष्ट्रपतिद्वारा चैत्र १९ गते संसदको दुवै सदनको अधिवेशन आव्हान'

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले चैत्र १९ गते संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् ।

विज्ञापन

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साल चैत्र १६ गतेको सिफारिसमा २०८२ साल चैत १९ गते बिहीबारका दिन २ बजेका लागि संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सरकारले पठायो ६३ उपसचिव (सूचीसहित)

रमेश लेखकलाई रिहा गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

अर्थ मन्त्रालयले गर्‍यो ३० उपसचिव सरुवा

राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा “चन्द्रागिरि नगरस्तरीय कार्यक्रम” हुँदै

क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार – २०८२ का लागि शीर्ष चार कविता कृतिको सूची सार्वजनिक

प्रधानमन्त्री बालेन्द्र शाहले आज ४ बजेका लागि बोलाए मन्त्रीपरिषद् बैठक

आयाम सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना कायमै