विज्ञापन
No data was found

'राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा “चन्द्रागिरि नगरस्तरीय कार्यक्रम” हुँदै'

काठमाडाैं । ६९ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजना हुने “चन्द्रागिरि नगरस्तरीय कार्यक्रम”मा सहभागी हुन चन्द्रागिरि नगरपालिकाभित्रका सहकारी संस्थाहरूलाई चन्द्रागिरि नगर सहकारी समन्वय समितिले अनुरोध गरेको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाको विशेष सहयोग तथा कोअपरेटिभ मेनेजर्स क्लब र चन्द्रागिरि नगर बहुउद्देश्यीय सहकारी समन्वय समितिको सह-आयोजनामा हुने उक्त नगरस्तरीय कार्यक्रमका लागि जम्मा हुन नगरका विभिन्न क्षेत्रहरू तोकिएका छन् ।

विज्ञापन

कार्यक्रम यहि चैत्र २० गते शुक्रबार बिहान ८ बजेदेखि चन्द्रागिरि नगरपालिकाको वडा नं ४, थानकोट, कोतघरमा आयोजना हुन लागेको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सरकारले पठायो ६३ उपसचिव (सूचीसहित)

राष्ट्रपतिद्वारा चैत्र १९ गते संसदको दुवै सदनको अधिवेशन आव्हान

रमेश लेखकलाई रिहा गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

अर्थ मन्त्रालयले गर्‍यो ३० उपसचिव सरुवा

क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार – २०८२ का लागि शीर्ष चार कविता कृतिको सूची सार्वजनिक

प्रधानमन्त्री बालेन्द्र शाहले आज ४ बजेका लागि बोलाए मन्त्रीपरिषद् बैठक

आयाम सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना कायमै