काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन गर्ने भएको छ ।
विज्ञापन
दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने जानकारी गराएको छ ।
विज्ञापन
कार्यतालिकाअनुसार १० वैशाख दिउँसो १ बजे मतदाता नामावली प्रकाशन र उम्मेदवारहरूको अन्तिम नामावली ११ वैशाख दिउँसो साढे ३ बजे सार्वजनिक गरिने जनाइएको छ ।