विज्ञापन

'घुस लिएको आरोपमा एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर'

काठमाडौँ ।  रौतहट जिल्ला अदालत, गौरमा कार्यरत एक कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको छ।

विज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको सूचना अनुसार अदालतको तहसिल शाखामा कार्यरत डिठ्ठा लव कुमार सिंहले जग्गा फुकुवा प्रक्रिया सम्पन्न गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको उजुरीपछि निगरानी गरिएको थियो।

विज्ञापन

अनुसन्धानका क्रममा सिंहलाई सेवाग्राहीसँग रु. ५० हजार घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

संकलित प्रमाणका आधारमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुरमा आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको जनाएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आफ्नो घर तथा कार्यालयमा छापा मारेपछि के भन्छन् मुख्यमन्त्री बानियाँ ?

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउँने

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ?

सुशीला कार्कीले नियुक्त गरेका क-कसकाे जागिर गयाे ?

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौंकाे मसाज सेन्टरहरूमा प्रहरीको छापा, साढे २ सय बढी समातिए

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता