विज्ञापन

'ट्रेड युनियनका कार्यालय बन्द गरी सुविधा फिर्तासहित काममा फर्किन सरकारको निर्देशन'

काठमाडाैं । ट्रेड युनियनका कार्यालय बन्द गर्न र आबद्ध कर्मचारीहरूलाई सुविधा फिर्तासहित काममा फर्किन सरकारले निर्देशन दिएको छ।

विज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार मन्त्रालय, विभाग, आयोग, सचिवालय र निकायहरूसमेत सबै सरकारी कार्यालयहरूलाई एकमुष्ट पत्राचार गर्दै ट्रेड युनियनको नाममा गतिविधि रोक्न र काममा फर्किन निर्देशन दिएको हो।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

त्रिभुवन पार्क सञ्चालन लागि थानकोटका चन्द्रबहादुर गोपालीको अध्यक्षतामा नयाँ कार्य समिति घोषणा

बागमतीमा मन्त्रालयको सङ्ख्या १४ बाट घटेर ८ बनाउने निर्णय

ओमानमाथि नेपालको शानदार जित, गुल्शनले लिए ५ विकेट

चन्द्रागिरि नगरपालिकाद्वारा संस्थागत विद्यालय छात्रवृत्तिका लागि फारम भर्न आव्हान

नागढुंगा सुरुङमार्गकाे भौतिक प्रगति करिब ९९ प्रतिशत पूरा, साउन दोस्रो हप्ताबाट सञ्चालन गर्ने तयारी

आफ्नो घर तथा कार्यालयमा छापा मारेपछि के भन्छन् मुख्यमन्त्री बानियाँ ?

घुस लिएको आरोपमा एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा