नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४: जुनियर तर्फ पनि नेपालको प्रदर्शन निराशाजनक

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ मा पनि नेपाली खेलाडीहरुले उत्साहजनक प्रदर्शन गर्न सकेनन् । योनेक्स सनराईज, सिंगापुरको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पहिलो दिन मिक्स युगलको राउण्ड अफ ३२ मा नेपालका कविर महर्जन र रिहान शेरचन भारतका खेलाडी योगांश सिंह र बर्ण प्रभु आनन्द संग पराजित भए […]
स्वदेशी वस्तुको प्रयोग वृद्धि र रुग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रुग्ण उद्योगहरुको प्रभावकारी सञ्चालन र रोजगारीवृद्धिका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्रिफिङ लिनुुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा हालै सरकारले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१, लघुु, घरेलुु तथा साना उद्योग प्रवद्र्धन नीति, २०८१ र […]
New Online Casinos 2025: New On Line Casino Sites For British Players
Content Best New Uk On-line Casinos – 6th Hot New Gambling Establishment Sites For 2025 Payout Rate And Rtp At United Kingdom Online Casinos Explained Top 10 Innovative Online Casino Sites Picked By British Experts Conclusion – Are Innovative Casinos In Britain Worthy Of It? Payment Options How We Choose Brand New Online Casino Sites […]
मध्यपुर महोत्सव सुरु : महोत्वसमा नेवारी कला, संस्कृति र स्थानीय उत्पादन प्रदर्शन

भक्तपुर मध्यपुर ठिमी नगरपालिकाले मध्यपुर ठिमी महोत्वस सुरु गरेको छ । शुक्रबारबाट सुरु भएको महोत्वस आइतबारसम्म चल्नेछ । स्थानीय उत्पादन, कला, संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको महोत्वस मध्यपुर ठिमीको कोर क्षेत्रसहित नगदेशका भित्री सहरमा विशेष कार्यक्रम आयोजना गरिएका छन् । स्टलमा विशेष प्रकार नेवारी खाना राखिएका छन् । त्यसबाहेक सहरका भित्री चोकमा ७५० वटा नेवारी […]
वैज्ञानिकले विकास गरे फोक्सोको स्क्यान गर्ने नयाँ विधि

वैज्ञानिकहरूको टोलीले फोक्सो स्क्यान गर्ने नयाँ विधि विकास गरेका छन् । यो विधिले प्रत्यारोपण गरिएको फोक्सोले वास्तविक समयमा ठीकसँग काम गरिरहेको छ कि छैन भनेर हेर्न सक्षम हुनेछ। स्क्यानिङ विधिको सहयोगमा बेलायतको न्युक्यासल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुको नेतृत्वमा रहेको टोलीले दमको रोग देख्न सफल भएको थियो । क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज र फोक्सो प्रत्यारोपण भएका बिरामीहरूले सास […]
धरानमा निजी कारमा गाँजा तस्करी गर्ने दुई जना पक्राउ

धरान : सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित सारङगा चोकबाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय धरानको टोलीले गोप्य सूचनाका आधारमा निजी कारमा गाँजा ओसारपसार भएको गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए। शनिबार धनकुटाबाट गाँजा बोकेर धरानतर्फ आउँदै गरेको ग २ च […]
काठमाडौंबाट चितवन जाँदै गरेको हाइस धादिङमा दुर्घटना

काठमाडौं : काठमाडौंबाट चितवन जाँदै गरेको हाइस धादिङमा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार शुक्रबार दिउँसो ३:३५ बजेतिर धादिङको गल्छी गाउँपालिका-८ गल्छी मोडमा दुर्घटना भएको हो। हाइसमा १६ जना यात्रु सवार रहेकोमा चालकसहित १६ जना घाइते भएका हुन्। घाइतेहरूलाई उपचारका लागि अम्बेभरोसा अस्पताल गल्छी पठाएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था केहीको सामान्य […]
भित्रियो वर्षा र हिमपात गराउने प्रणाली

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले साँझदेखि देशका अधिकांश स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ । विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण आज साँझदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ । विभागले उक्त प्रणालीका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका […]
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग

काठमाडौँ । दक्षिण कोरियाको संसदले कार्यवाहक राष्ट्रपतिविरूद्ध महाभियोग लगाएको छ। मुलुकमा सैनिक कानुन लगाउने असफल प्रयासका कारण यून सुक यौल राष्ट्रपतिलाई महाभियोग लगाइएको दुई साता नबित्दै कार्यवाहक राष्ट्रपतिलाई पनि महाभियोग लगाएर हटाएको हो। यून हटाइएपछि प्रधानमन्त्रीसमेत रहेका हान डक सूलाई सैनिक कानुन लगाउने असफल प्रयासपछि भएको राजनीतिक उथपुथलको समाधान गर्ने जिम्मेवारीसहित कार्यवाहक राष्ट्रपति तोकेको थियो। […]
काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा फिल्म ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त

काठमाडौँ । शुक्रबार काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको छ । मुहूर्त कार्यक्रममा फिल्मका निर्देशक, निर्मातालगायत कलाकारको उपस्थिति रहेको थियो । सिमोस सुनुवारको निर्देशनमा बन्ने चलचित्र प्रदीप भारद्वाजले लेखेका हुन् । कमेडी कथावस्तुमा निर्माण हुने यस चलचित्रको निर्माता सन्तोष गौतम रहेका छन् । चलचित्रका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले रहेको छन् । […]
जनकपुर बोल्टसका खेलाडीलाई जनकपुरमा भव्य स्वागत

जनकपुर । मधेश प्रदेशको सबै आठ जिल्लामा चार दिने ‘ट्रफी परेड’ गरिरहेको जनकपुर बोल्टसका खेलाडीलाई शुक्रबार जनकपुरधाममा भव्य स्वागत गरिएको छ । आजदेखि सुरु भएको परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ । त्यस्तै भोलि शनिबार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ । तेस्रो दिन आइतबार बारा र पर्सामा परेड गरिने […]
जनकपुरधामका व्यापारीहरु आन्दोलित, सडक अवरुद्ध

जनकपुर । जनकपुरधामका व्यापारीहरु आन्दोलित भएका छन् । उनीहरुले जनकपुरधामका मुख्य चोक जोड्ने सडकहरु अवरुद्ध समेत गरेका छन् । विहीबार सिद्धार्थ बैंक जनकपुरधामको मिल्स एरिया शाखा कार्यालयबाट एक जना व्यापारीले लिएको ऋणको रकम बुझाउन जाँदा धरौटीमा राखेको घर बैंकले बिना जानकारी लिलाम गरिदिएको थाहा पाएपछि हिजैदेखि जनकपुरधामका व्यापारीहरुले विरोध गर्दै आएका थिए । विहीबार नै […]