विज्ञापन

'काठमाडौंबाट चितवन जाँदै गरेको हाइस धादिङमा दुर्घटना'

काठमाडौं : काठमाडौंबाट चितवन जाँदै गरेको हाइस धादिङमा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

विज्ञापन

प्रहरीका अनुसार शुक्रबार दिउँसो ३:३५ बजेतिर धादिङको गल्छी गाउँपालिका-८ गल्छी मोडमा दुर्घटना भएको हो।  हाइसमा १६ जना यात्रु सवार रहेकोमा चालकसहित १६ जना घाइते भएका हुन्।

विज्ञापन

घाइतेहरूलाई उपचारका लागि अम्बेभरोसा अस्पताल गल्छी पठाएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था केहीको सामान्य र केहीको मध्यम रहेको छ।

हाइसको अचानक ब्रेक फेल भइ अनिन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

काठमाडौं शिक्षा क्याम्पसद्वारा आफ्नो ३५ औं स्थापना दिवस भव्यरूपमा सम्पन्न

थानकोटबाट हराईरहेका ११ वर्षीय समीर कडायत भेटियो

पाचौं ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिताको उपाधी विल्सन एकेडेमीलाई

थानकोट बस्ने ११ वर्षीय समीर कडायत सम्पर्क विहिन

काठमाडौं शिक्षा क्याम्पसले ३५ औं स्थापना दिवस मनाउँदै : मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्वारा उट्घाटन

अब ट्राफिक प्रहरीले लाइसेन्स, ब्लुबुक र चाबी नियन्त्रणमा लिन नपाउने

सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न सक्दैनः योगेन्द्र कुँवर

शंखमुल र बुद्धनगर क्षेत्रका अनधिकृत संरचनामाथि चलायो डोजर