विज्ञापन

'काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा फिल्म ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त'

काठमाडौँ । शुक्रबार काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको छ ।

विज्ञापन

मुहूर्त कार्यक्रममा फिल्मका निर्देशक, निर्मातालगायत कलाकारको उपस्थिति रहेको थियो ।

विज्ञापन

सिमोस सुनुवारको निर्देशनमा बन्ने चलचित्र प्रदीप भारद्वाजले लेखेका हुन् । कमेडी कथावस्तुमा निर्माण हुने यस चलचित्रको निर्माता सन्तोष गौतम रहेका छन् ।

चलचित्रका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले रहेको छन् । साथै सिनेमामा सौगात र गरिमासँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी लगायतका कलाकारहरुको अभिनय रहने छ । चलचित्र पौष २० गतेबाट फ्लोरमा जाने छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

काठमाडौं शिक्षा क्याम्पसद्वारा आफ्नो ३५ औं स्थापना दिवस भव्यरूपमा सम्पन्न

थानकोटबाट हराईरहेका ११ वर्षीय समीर कडायत भेटियो

पाचौं ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिताको उपाधी विल्सन एकेडेमीलाई

थानकोट बस्ने ११ वर्षीय समीर कडायत सम्पर्क विहिन

काठमाडौं शिक्षा क्याम्पसले ३५ औं स्थापना दिवस मनाउँदै : मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्वारा उट्घाटन

अब ट्राफिक प्रहरीले लाइसेन्स, ब्लुबुक र चाबी नियन्त्रणमा लिन नपाउने

सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न सक्दैनः योगेन्द्र कुँवर

शंखमुल र बुद्धनगर क्षेत्रका अनधिकृत संरचनामाथि चलायो डोजर