कुलमानबारे प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको असंसदीय माग : सचेतक बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैर राजनीतिक र असंसदीय माग रहेको टिप्पणी गरेका छन् । बुधवार संघीय संसद् परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेत बर्तौलाले एक अमुख कर्मचारीलाई देवत्वकरण गरेर संसद्मा प्रतिपक्षी दलको तर्फबाट भएको अवरोधको कुनै औचित्य नभएको टिप्पणी […]

सरकारले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको निःशुल्क मुटुको उपचार गर्ने

काठमाडौं । सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटुको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहयोगमा गर्न लागेको हो । स्वास्थ्यमन्त्री एवं केन्द्र सञ्चालक समितिका अध्यक्ष प्रदीप पौडेलको अध्यक्षतामा आज यहाँ बसेको बैठकले विपन्न, आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको मुटुको क्यान्सरसम्बन्धी उपचार निःशुल्क गर्ने निर्णय […]

रास्वपा चन्द्रागिरि नगर समितिले विरोध प्रदर्शनका लागि डाक्यो बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिले विरोध प्रदर्शन कार्यक्रम तय गर्न बैठक बोलाएको छ । रास्वपा चन्द्रागिरि नगर समितिको आयोजनामा भ्रष्ट र अधिनायकवादी दुई तिहाई सरकार र तिनका मतियारहरूद्वारा संचालित राज्य व्यवस्था विरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रम गर्न तथा ध्यानाकर्षण, चेतावनी लगायत देश र जनताको पक्षमा आगामी दिनहरूमा गरिने कार्यक्रमका लागि रणनीति तयार […]

सर्वोच्चमा सात प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध रिट दर्ता

काठमाडौं  । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ता चन्द्रप्रकाश भुसालले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई दोहोरो सुविधा प्रदान गरी आर्थिक अनुशासन उल्लङ्घन गरिएको भन्दै रिट निवेदन दर्ता गरेका हुन्। रिट निवेदनमा ललितपुरको भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि ८५ करोड रुपैयाँभन्दा बढी खर्च गरी विलासी आवास निर्माण […]

बैंकिङ कसुरको आरोपमा जिसस काभ्रेका प्रमुख गौतम पक्राउ

काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दीपक कुमार गौतमलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरका एसपी अपिल बोहराकाका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीनवटा जाहेरी दर्ता भएको छ। उनलाई बै‌किङ कसुर सम्बन्धि मुद्दामा अनुसन्धान भइरहेको छ । काभ्रेपलाञ्चोकमै पनि उनीविरुद्ध तीनवटा जाहेरी परेको […]

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी : हेलिकप्टरबाट १६ जनाको उद्धार

सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्ट्रल प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । ११ पुरुष र ५ महिलाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरूमध्ये केहीको सेनाको हेलिकप्टरबाट र केहीलाई डोरीको सहायताले उद्धार गरिएको हो । इटहरी उपमहानरपालिका–६स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरू फसेका थिए ।

नागरिक एपमा नयाँ फिचर: एआई, क्यूआर स्क्यानदेखि राष्ट्रिय परिचयपत्र प्रमाणीकरणसम्म

काठमाडौं । सरकारी सेवालाई नागरिकको पहुँचमा सहज बनाउने उद्देश्यले विकास गरिएको नागरिक एपमा थुप्रै नयाँ फिचर थपिएका छन् । सूचना प्रविधि विभागले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी एपमा थपिएका नयाँ विशेषता सार्वजनिक गरेको हो । विभागका नागरिक एप रिसर्च एन्ड डेभलपमेन्ट प्रोजेक्ट मेनेजर सन्तोष अर्यालले एपमा राष्ट्रिय परिचयपत्र प्रमाणीकरण, लोकसेवा आयोग सेवाको इन्टिग्रेसन, सुरक्षित […]

दुई तिहाइको दम्भ देखाएर सरकारले कुलमानलाई बर्खास्त गर्यो : माओवादी

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर विपक्षी दलहरूले संसदमा अवरोध जनाएका छन्।  बुधबार बसेको प्रतिनिधिसभा बैठक सुरू हुनेवित्तिकै विपक्षी दलहरूका सांसदहरूले उठेर विरोध जनाए। सभामुख देवराज घिमिरेले विपक्षी दलहरूको तर्फबाट बोल्न नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई समय दिएका थिए। बोल्ने क्रममा माओवादी सांसद बस्नेले सरकारले दुई तिहाइको दम्भ देखाएर […]

कुलमान हटाएको विरोधमा संसद् अवरोध गर्ने विपक्षीको निर्णय

काठमाडौँ । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधि सभा बैठकमा सशक्त विरोध गर्ने भएका छन् । सिंहदरबारमा बुधबार बिहान बसेको विपक्षी दलको बैठकपछि रास्वपाका नेता सन्तोष परियारले संसदमा प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद अवरोध गर्ने निर्णय गरेको जानकारी दिए। ‘सरकारले दुई तिहाइ दम्भका आधारमा नेपाल विदयुत प्राधिकरणका कार्यकारी निर्देश […]

कुलमानलाई सरकारले दियो ३ पाने पत्र, बर्खास्त गर्नुपर्ने १० बुँदे कारणमा के छ ?

काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक पदबाट हटाउन १० बुँदे कारणसहितको पत्र दिएको छ । घिसिङलाई सोमबारको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो । मंगलबार सरकारका प्रवक्ता पृथ्बि सुब्बा गुरुङले घिसिङलाई पदबाट हटाइएको निर्णय सार्वजनिक गरेसँगै उनलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले कार्यकारी निर्देशकको पदबाट हटाइएको व्यहोराको पत्र दिएको छ […]

एसईई परिक्षा बिग्रेको भन्दै एक छात्राले गरिन आत्महत्या

  बझाङमा एक छात्रा बिद्यार्थीले ”एसइई” परिक्षा बिग्रेको भन्दैं आत्महत्या गरेकी छन् । बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पुर्ण मल्ल कि अन्दाजी १६–१७ बर्षिया छोरी आकांक्षा मल्लले हिजो एसइई परिक्षा बिग्रीएको भन्दै आत्महत्या गरेको खुलेकाे छ । केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनि अध्यनरत थिइन् । उनका बुबा उक्त विद्यालयका शिक्षक […]

एसईई परिक्षा बिग्रेको भन्दै एक छात्राले गरिन आत्महत्या

  बझाङमा एक छात्रा बिद्यार्थीले ”एसइई” परिक्षा बिग्रीएको भन्दैं आत्महत्या गरेकी छन् । बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पुर्ण मल्ल कि अन्दाजी १६–१७ बर्षिया छोरी आकांक्षा मल्लले हिजो एसइई परिक्षा बिग्रीएको भन्दै आत्महत्या गरेको खुलेकाे छ । केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनि अध्यनरत थिइन् । उनका बुबा उक्त विद्यालयका शिक्षक […]