बागमती मुख्यमन्त्री बानियाँले आफ्नो सेवासुविधाबाट निर्मित घर आगामी मंगलबार मिठुमायाँलाई हस्तान्तरण गर्दै

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आफुले पाउने सेवा सुबिधाबाट निर्माण गरिदिएको घर मनहरी गाउँपालिका–९ ज्यामिरे निवासी मिठुमायाँ सुनारलाई हस्तान्तरण गर्दैछन् । मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा निर्माण गरिएको घर हस्तान्तरणसँगै मिठुमायाँ अब आफ्नै घरमा बास बस्न लागेकी हुन् । नेपालीहरुको महान पर्व तिहारको अवसरमा कार्तिक २ गते मंगलबार […]
कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान

काठमाडाैं । मतदाता नामावलीमा नाम दर्ता नगरेका नेपाली नागरिकहरुले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान गरिएको छ । काठमाडौं जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार मतदाता नामावलीमा नाम दर्ता नगरेका नेपाली नागरिकहरूले अनलाईन फाराम भरी जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने व्यवस्था मिलाइएको जनाएको हो । अन्तरिम सरकारले घोषणा […]
सिंगापुरको राहदानी सबैभन्दा शक्तिशाली, अमेरिकी राहदानी शीर्ष १० बाहिर, नेपालको राहदानी कतिमा पर्छ ?

काठमाडौं । अमेरिकी राहदानी (पासपोर्ट)को स्तर यसपालि ऐतिहासिक रूपमा तल झरेको छ । हेन्ले राहदानी सूचकांकानुसार सन् २०१४ मा अमेरिकी राहदानी विश्वको सबैभन्दा शक्तिशाली थियो । यो सूचकांकको २० वर्षको इतिहासमा सन् २०२५ मा पहिलोपल्ट अमेरिकी राहदानी शीर्ष १० भित्र पर्न नसकेको हो । शक्तिशाली राहदानी हुनुको मापदण्डमा उक्त देशलाई सबैभन्दा बढी मुलुकमा ‘अन अराइभल भिसा’ […]
चन्द्रागिरिमा चर्चित गायक पशुपति शर्मा आउँदै

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा चर्चित गायक पशुपति शर्मा आउने भएका छन् । चन्द्रागिरिमा औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ मा आफ्नो प्रतिभा प्रदर्शन गर्न उनी भोलि ३१ गते चन्द्रागिरि आउन लागेका हुन् । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा असोज २३ गतेदेखि कात्तिक १० गतेसम्म महोत्सव भव्य रुपमा सञ्चालन भइरहेको संस्थाका अध्यक्ष शान्त उदासले शोणितपुर […]
बंगलादेशमा सेनाका १५ वरिष्ठ अधिकारी पक्राउ

काठमाडौँ । बंगलादेशमा अर्को वर्ष फेब्रुअरीमा हुने आम चुनावमा अन्योल बढेको छ । अवामी लिग (शेख हसिनाको पार्टी) प्रतिबन्धित छ भने विपक्षी बीएनपी (बंगलादेश राष्ट्रवादी पार्टी) को तयारीको बीचमा, जमात-ए-इस्लामीले सुधार बिना चुनाव हुन नदिने चेतावनी दिएको छ । अब, संकट सत्तारूढ दलबाट सेनामा सरेको मिडिया रिपोर्टमा उल्लेख छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको आदेशमा १५ […]
जेन–जी आन्दोलनले हल्लायो दलहरूको जग

सुरेन्द्र काफ्ले राजनीतिक दलहरू आफूलाई राजनीतिको मोहियानी मात्र होइन, पूर्ण हक रहेको ठान्थे। जस्तै गल्ती–कमजोरी गरे पनि वा जनभावना अनुकूल नचले पनि जनताले हमेसा साथै दिन्छन् भन्ने अभिमान राख्थे। हालैको जेन–जी आन्दोलनले यसलाई असत्य सावित गराएको छ। राजनीति भनेको जनहितमा हुनैपर्छ भन्ने सावित गराएको छ। यसले सत्ता मात्र परिवर्तन गराएन, ठूला भनिएका दलका मनस्थिति पनि […]
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दैछ । मंगलबारबाट सुरु भएको बैठक आज दिउँसो १ बजे पुनः केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । केन्द्रीय समिति बैठकअघि बिहान कार्यसम्पादन समितिको बैठक बस्ने कांग्रेसले जनाएको छ । बुधबार कार्यसम्पादन समितिको बैठक बसेर एजेन्डाहरू तय गरिने भनेपनि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आफ्ना समूहका नेताहरुसँग […]
नागढुंगा सुरूङमार्गको काम सक्न जाइकाका प्रतिनिधीसँग अर्थमन्त्रीले गरे छलफल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपालका तीन महत्वपूर्ण सडक खण्डको निर्माण कार्य अघि बढाउने बिषयमा जापान सहयोग नियोग जाइकासँग छलफल गरेका छन् । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री खनालले बीपी राजमार्ग पुनर्स्थापना, नागढुंगा सुरूङमार्गको काम सक्न र कोटेश्वरमा अन्डर पास सेक्सन निर्माण गर्ने बिषयलाई अघि बढाउने बिषयमा जाइकाका प्रतिनिधीसँग छलफल गरेका हुन् । अर्थ मन्त्रालयका अनुसार […]
देउवाको बाध्यात्मक बहिर्गमन

सुजित महत परिस्थितिका कारण आफैले सोचेको समयभन्दा पहिल्यै प्रधानमन्त्री बनेका शेरबहादुर देउवा परिस्थिति प्रतिकूल भइदिँदा आफ्नै योजनाभन्दा पहिल्यै सक्रिय राजनीतिबाट बिदा लिन बाध्य भए। कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला छँदाछँदै प्रजातन्त्र पुनर्स्थापनाको पाँच वर्षमै प्रधानमन्त्री बन्ने सपना उनले शायद देखेका थिएनन्। यस्तै, भदौ २३ र २४ पछि विकसित परिस्थितिले गर्दा एक वर्षपछि […]
उपाधि नजिक अपराजित नेपाल, ओमानमाथि ३८ रनको शानदार जित

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटकाे उपाधि नजिक पुगेको छ । बुधबार भएको रोमाञ्चक खेलमा ओमानलाई ३८ रनले पराजित गर्दै नेपालले चार खेलबाट आठ अंक जोडेर शीर्षस्थानमा पुगेको छ । यसअघि नै टी-२० विश्वकपका लागि छनोट भइसकेका नेपाल र ओमानका लागि यो खेल समूह विजेता बन्नका लागि महत्वपूर्ण थियो […]