विज्ञापन
No data was found

'कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान'

काठमाडाैं । मतदाता नामावलीमा नाम दर्ता नगरेका नेपाली नागरिकहरुले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान गरिएको छ ।

विज्ञापन

काठमाडौं जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार मतदाता नामावलीमा नाम दर्ता नगरेका नेपाली नागरिकहरूले अनलाईन फाराम भरी जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने व्यवस्था मिलाइएको जनाएको हो ।

विज्ञापन

अन्तरिम सरकारले घोषणा गरेको २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्यमा सहभागी हुन मतदाता नामावलीमा नाम दर्ता गराउन आव्हान गरिएको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌