फागुन २१ को चुनावमा कति भयाे खर्च ?

काठमाडौं । गत फागनु २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम खर्च विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेको भए पनि अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको मात्र स्रोत सहमति प्राप्त भएको थियो […]

प्रतिनिधि सभा सदस्य निर्वाचनमा १ करोड ८९ लाख मतदाता सहभागिता

काठमाडौं । निर्वाचन आायेगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा यस पटक १ करोड ८९ लाख भन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरेकाे जनाएकाे छ । बिहीवार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन् । निर्वाचन आयोगकाअनुसार अन्तिम नामावली अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम रहेका थिए । जसमा […]

ईचाडोलमा पचली भैरव रथ जात्रा सम्पन्न

काठमाडौं । भैरव शिवको रौद्र तथा तान्त्रिक रूप हो । भैरवको विभिन्न रूपहरू मध्ये पचली भैरव एक रूप हो। विशेष गरि शक्तिको आरधना गर्न भैरव पुजन गरिन्छ । यसै सन्दर्भमा चैत्र ४ गते (नेपाल सम्वत् ११४६ चिल्लागा चतुर्दशी) घोडेजात्राको उपलक्ष्यमा नागार्जुन नगरपालिका वडा नं. ६ , ईचाडोलमा अवस्थित श्री पचली भैरवको रथ जात्रा सम्पन्न गरिएको […]

तीव्र हावाहुरी र वर्षाको सम्भावना, सतर्क रहन गृह मन्त्रालयको आग्रह

काठमाडौँ । शुक्रबार र शनिबार देशका विभिन्न भागमा मौसम बदलीसँगै तीव्र हावाहुरी, वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै गृह मन्त्रालयले सचेत गराएको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी […]

राजेश हमालको नाम दुरुपयोग गरी वृत्तचित्र निर्माणको बहानामा भ्रष्टाचार

काठमाडौँ । महानायक राजेश हमालको नाम दुरुपयोग गरी वृत्तचित्र निर्माणको बहानामा भ्रष्टाचार गरिएको प्रकरण सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेसँगै घटनाको विवरण बाहिर आएको हो । आयोगका अनुसार अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग […]

आयोगद्धारा समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमका बीच समानुपातिकतर्फका १ सय १० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो । सांसदहरुलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा.जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गरेका हुन् । फागुन २१ गते […]

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक क्षेत्रमा ठूलो क्षति भएको छ । बिबिसीका अनुसार ‘रास लाफान’मा व्यापक क्षति पुगेको हो। कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार ग्यास क्षेत्रमा भएको इजरायली हमलाको बदला लिन इरानले यो आक्रमण गरेको हो। साउथ पार्स विश्वकै ठूलो प्राकृतिक ग्यास भण्डारको हिस्सा हो, जहाँ कतार र इरान दुवैका प्रशोधन केन्द्र […]

पश्चिमी वायुको प्रभाव : कस्तो छ आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली भेगमा साधारणतया बदली हुनुका साथै कोशी र मधेस प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ । अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू तथा लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै […]

श्रीमतीको हत्या गरेर श्रीमानले हाने आफैंलाई गोली

कैलालीमा श्रीमतीको हत्या गरेर पुरुषले आफूमाथि नै गोली चलाएका छन् । जिल्लाको गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जङ्गलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । घरायसी विवादका क्रममा मगरले आफूसँग रहेको भरुवा […]

आज चैते दशैंको घटस्थापना

काठमाडौं । आजदेखि चैते दशैंको नवरात्र सुरु गरिँदैछ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदैछ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए । आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको पनि उनले […]

हारको नैतिक जिम्मेवारी लिँदै गगनले छाडे पद

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित हारको नैतिक जिम्मेवारी लिँदै आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यद्यपि पार्टीले यसलाई हालसम्म औपचारिक रूपमा सार्वजनिक भने गरेको छैन । भोलि (६ चैत) बस्ने गरी आह्वान गरिएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाको […]