विज्ञापन
No data was found

'इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’'

इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक क्षेत्रमा ठूलो क्षति भएको छ ।

विज्ञापन

बिबिसीका अनुसार ‘रास लाफान’मा व्यापक क्षति पुगेको हो। कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार ग्यास क्षेत्रमा भएको इजरायली हमलाको बदला लिन इरानले यो आक्रमण गरेको हो।

विज्ञापन

साउथ पार्स विश्वकै ठूलो प्राकृतिक ग्यास भण्डारको हिस्सा हो, जहाँ कतार र इरान दुवैका प्रशोधन केन्द्र सञ्चालित छन्। यो आक्रमणका विषयमा इजरायलले कुनै प्रतिक्रिया दिएको छैन।

अमेरिका, इजरायल र इरानी आक्रमणले मध्यपूर्वको तनाव उत्कर्षमा पुगेको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌