विज्ञापन
No data was found

'केपी ओली र रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न आदेश'

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

विज्ञापन

बिहीबार न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले उक्त आदेश दिएको हो । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार अनुसन्धान कार्यलाई निरन्तरता दिन हिरासत म्याद थप गरिएको हो ।

विज्ञापन

अदालतको आदेशमा ओलीको स्वास्थ्य अवस्था जटिल रहेको विषय पनि उल्लेख गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

थानकाेटमा चुनदेवी बचत तथा ऋण सहकारी संस्थाको समन्वय तथा मिराकल हेल्थ केयरको आयोजनामा स्वास्थ्य शिविर हुँदै

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

थानकोटदेखि त्रिभुवन विमानस्थलसम्म रात्रिकालिन बस सेवा सञ्चालन हुँदै

सरकारी विज्ञापन अबदेखि निजी मिडियाले नपाउने सरकारको निर्णय

रास्वपाका सभापति लामिछानेले विगतमा राजनीतिक नियुक्ति पाएकाहरलाई राजीनामा दिन आग्रह

आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै

एसइई परीक्षा आजदेखि सुरु

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने