काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न लागेकाे हाे ।
विज्ञापन
राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञापन
