विज्ञापन

'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने'

काठमाडौं । पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने भएको छ ।

विज्ञापन

विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ कार्यका लागि राति ११ः४५ देखि बिहान ६ः३० बजेसम्म विमानस्थलको उडान तथा अवतरण बन्द हुनेछ । विमानस्थलको धावनमार्गको छेउमा रहेको ट्याक्सीवेमा निर्माण जारी छ ।

विज्ञापन

सुरक्षाका दृष्टिकोणले रातको समयमा विमानस्थल पूर्ण रूपमा बन्द गरिन लागिएको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

कृषि विकास बैंकको ५९ औं वार्षिकोत्सव: आन्तरिक ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सम्पन्न

पाँचौं ब्राइट फ्युचर एसईई कप फुटसल २०८३’ बैशाख १८ देखि

सरकारी कार्यालय प्रमुखलाई फोन उठाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

नयाँ बसपार्कबाट मात्र लामो तथा छोटो दुरीका बस सञ्चालन गर्न पाउने

बालबालिकालाई अतिरिक्त बोझ हुने पाठ्यपुस्तक प्रयोग र विद्यालय परिसरभित्रै पोसाक तथा स्टेशनरी बिक्री नगर्न निर्देशन

कांग्रेस संसदीय दलको नेताका लागि ११ वैशाखमा निर्वाचन

शैक्षिक संस्थाहरूमा विद्यार्थी र कर्मचारी संगठन हटाउने निर्णय कार्यान्वयन गर्नू : बालेन

भूपदेव शाह बने रास्वपाको महामन्त्री