विज्ञापन

'पाँचौं ब्राइट फ्युचर एसईई कप फुटसल २०८३’ बैशाख १८ देखि'

काठमाडाैं । ब्राइट फ्युचर सेकेण्डरी स्कूल तथा कलेजको आयोजनामा पाँचौ ब्राइट फ्युचर एसईई कप फुटसल-२०८३’ आयोजना हुने भएको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ स्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलको खेल मैदानमा यही बैशाख १८ देखि १९ गतेसम्म आयोजना हुनेछ ।

विज्ञापन

उक्त फुटसल प्रतियोगिताको विजेताले ३५ हजारका साथै पूर्ण छात्रवृद्धि पाउने छन् भने उप(विजेताले २० हजार नगरसहित ७५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् । त्यस्तै, २० हजार व्यक्तिगत नगद पुरस्कारसहिद ट्रफी, मेडल र प्रमाण(पत्र प्राप्त गर्नेछन् ।

विधागततर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्ताले ट्रफी, प्रमाण-पत्र साथै विशेष पुरस्कार पाउने छन् । उक्त प्रतियोगिता नकआउटका आधारमा हुनेछ ।

प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई प्रति टिम ३ हजार लाग्ने छ  भने टिम दर्ता यही वैशाख १६ गतेसम्म गरिसक्नुपर्ने छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

कृषि विकास बैंकको ५९ औं वार्षिकोत्सव: आन्तरिक ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सम्पन्न

सरकारी कार्यालय प्रमुखलाई फोन उठाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

नयाँ बसपार्कबाट मात्र लामो तथा छोटो दुरीका बस सञ्चालन गर्न पाउने

बालबालिकालाई अतिरिक्त बोझ हुने पाठ्यपुस्तक प्रयोग र विद्यालय परिसरभित्रै पोसाक तथा स्टेशनरी बिक्री नगर्न निर्देशन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने

कांग्रेस संसदीय दलको नेताका लागि ११ वैशाखमा निर्वाचन

शैक्षिक संस्थाहरूमा विद्यार्थी र कर्मचारी संगठन हटाउने निर्णय कार्यान्वयन गर्नू : बालेन

भूपदेव शाह बने रास्वपाको महामन्त्री