विज्ञापन

'नयाँ बसपार्कबाट मात्र लामो तथा छोटो दुरीका बस सञ्चालन गर्न पाउने'

काठमाडौँ :  सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न तीन दिनको अन्तिम समयसीमा दिएको छ ।

विज्ञापन

गत चैत २५ गते नै लामो तथा छोटो दुरीका बस बसपार्कभित्रबाट सञ्चालन गर्न सूचना जारी गरिए पनि केही व्यवसायीले त्यसको अवज्ञा गरेपछि महानगरले अन्तिम पटक कडाइ गरेको हो ।

विज्ञापन

कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा नुवाकोटतर्फ चल्ने कम्पनीहरू सम्पर्कमा आए पनि धादिङतर्फ चल्ने यातायात कम्पनीहरूले भने सूचनाको बेवास्ता गरेको जानकारी दिइयो ।

हाल १६१ रोपनीमा फैलिएको नयाँ बसपार्कमा ७५० वटा सवारी साधन व्यवस्थापन गर्न सकिने क्षमता छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

कृषि विकास बैंकको ५९ औं वार्षिकोत्सव: आन्तरिक ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सम्पन्न

पाँचौं ब्राइट फ्युचर एसईई कप फुटसल २०८३’ बैशाख १८ देखि

सरकारी कार्यालय प्रमुखलाई फोन उठाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

बालबालिकालाई अतिरिक्त बोझ हुने पाठ्यपुस्तक प्रयोग र विद्यालय परिसरभित्रै पोसाक तथा स्टेशनरी बिक्री नगर्न निर्देशन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने

कांग्रेस संसदीय दलको नेताका लागि ११ वैशाखमा निर्वाचन

शैक्षिक संस्थाहरूमा विद्यार्थी र कर्मचारी संगठन हटाउने निर्णय कार्यान्वयन गर्नू : बालेन

भूपदेव शाह बने रास्वपाको महामन्त्री