विज्ञापन

'एसईईको पुरक परिक्षा असार १ गतेदेखि'

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा ‘नन-ग्रेडेड’ (एनजी) भएका विद्यार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षाको मिति तय गरेको छ । सोमबार शैक्षिक सत्र २०८२ को नतिजा सार्वजनिक गरे लगत्तै बोर्डले आगामी असार १ गतेदेखि पूरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

विज्ञापन

बोर्डका अनुसार पूरक परीक्षा असार १ गते सुरु भई असार ९ गतेसम्म सञ्चालन हुनेछ ।

विज्ञापन

यस वर्षको एसईईमा नियमिततर्फ कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएकाेमा १ लाख ४६ हजार ५०७ विद्यार्थी ‘नन-ग्रेडेड’ भएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित २ जना पक्राउ

साम्सद खरेलको पत्रिका बन्द गर्ने अभिव्यक्तिप्रति पत्रकार महासंघद्वारा आपत्ति

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा

चन्द्रागिरि नगरपालिका र नेपाल एपीएफ अस्पताल बीच स्वास्थ्य सेवा सम्झौता, अस्पतालमा चन्द्रागिरि युनिट स्थापना गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको चन्द्रागिरि नगर अधिवेशन जेठ १० गते हुने

चन्द्रागिर नगरपालिका वडा नं. ५ बस्ने सुमित्रा कुमारी घिमिरेलाई भ्रष्टाचार मुद्दा !

काठमाडौं उपत्यकासहित आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

परीक्षाअगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ