चन्द्रागिरि भालेश्वर महादेवको नाममा जम्मा भएको ३ करोड भेटीबारे स्थानीय सरकार मौन !

काठमाडौँ । चन्द्रागिरि भालेश्वर डाँडामा अवस्थित चन्द्रागिरि हिल्सको “खटनपटन”मा रहेको भालेश्वर महादेवको नाममा जम्मा भएको करिब ३ करोड भेटीबारे स्थानीय सरकार मौन छ । चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्ष तथा आई.एम.ई. ग्रुपका अध्यक्ष समेत रहेका चन्द्र ढकाल नै अध्यक्ष रहेको “चन्द्रागिरि महादेव फाउन्डेसन” ले “व्यवस्थापन” तथा “नियन्त्रण” गर्दै आएको भालेश्वर महादेवको नाममा जम्मा भएको रकम कुन […]
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ कर्मचारी र दुई निर्माण व्यवसायीविरुद्ध मुद्दा

काठमाडौँ । जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीसहित ५ जना कर्मचारी र दुई वटा निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको ३६ लाख २० हजार ५७८ रुपैयाँ १० पैसा हिनामिना गरेको आरोपमा बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। अख्तियारले भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घर्ती, इन्जिनियर […]
जगातीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणका लागि प्रक्रिया अगाडि बढ्यो

काठमाडौं । भक्तपुरको सूर्यविनियक नगरपालिकाले जगातीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणका लागि जग्गा प्राप्तिका आवश्यक प्रक्रिृया अगाडि बढाएको छ । भदौ ३ गतेको नगर कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । सो जग्गा प्राप्तिका लागि राष्ट्रिय खेलकुद परिषद्ले गत असार ५ गते जग्गा प्राप्तिका सम्बन्धमा नगरपालिकालाई पत्रचार गरेको थियो । निर्णय कार्यान्वय भएपछि रंगशाला निर्माणका लागि […]
भदौ १८ गतेदेखि सबै निजी विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिने

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकका प्रावधान संशोधन नभए १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । प्याब्सन लगायतका संस्थाहरूले कम्पनी ऐन अनुसारका विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान खारेज गर्न माग राख्दै आन्दोलनका कार्यक्रमअन्तर्गत खबरदारी सभा, स्कुल बसमा प्रदर्शन र १८ भदौमा पुनः सभा गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । निजी विद्यालय सञ्चालकहरूले शिक्षा […]
थानकोट बक्सिङ क्लबले सी.बी.सी. फाईट नाईट २०८२ आयोजना गर्दै, तयारी तीव्र

काठमाडौँ । थानकोट बक्सिङ क्लबले सी.बी.सी. ( CBC) फाईट नाईट २०८२ को आयोजना गर्ने भएको छ । थानकोट बक्सिङ क्लबको मुख्य आयोजना तथा नेपाल बक्सिङ फेडरेशन, चन्द्रागिरि बक्सिङ एसोसिएसन र चुन्देवी स्पोर्ट्स क्लबको सह-आयोजनामा यहि भाद्र २९ गते हुने “सि.बि.सि. फाईट नाईट” प्रतियोगिता (AIBA) र नेपाल बक्सिङ संघको नियमानुसार खेलाइने भएको हो । प्रतियोगिताका सम्पूर्ण […]
१८ देखि ३५ वर्ष उमेरकालाई युवा मान्नेगरि “राष्ट्रिय युवा नीति” स्वीकृत

काठमाडौँ । १८ वर्षदेखि ३५ वर्ष सम्मकालाई युवा मान्नेगरि सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेको छ । यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष कायम रहेको थियो भने हाल जारी गरिएको नयाँ युवा नीतिमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसंख्यालाई “युवा मानिनेछ” भनेर उल्लेख छ । २०७८ सालमा गरिएको जनगणना […]
आयाम सहकारीको संचालक समिति अध्यक्षमा राममान गोपाली निर्विरोध

काठमाडौं । आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा राममान गोपाली निर्विरोध चयन भएका छन् । चन्द्रागिरि नगरपालिकाको वडा नं ३ मा कार्यालय रहेको आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निर्वाचनमा गोपाली सहित ७ सदस्यीय संचालक समिति चयन गरिएको हो । निर्वाचन अधिकृत दिपक कुमार उपाध्यायका अनुसार संचालक समिति र लेखा […]
Fairspin para jogadores de Portugal: variedade de jogos, promoções, avaliações de jogadores
Fairspin para jogadores de Portugal: variedade de jogos, promoções, avaliações de jogadores A indústria dos casinos online está a desenvolver-se de forma dinâmica e as pessoas querem não só entretenimento, mas também fiabilidade, transparência e bónus atraentes. Entre esses projetos, que está rapidamente a tornar-se famoso em Portugal, está o FairSpinCasino. Através da simbiose entre […]
यातायात व्यवसायी महासङ्घ काठमाडौँ जिल्ला समितिमा नयाँ कार्यसमिति चयन, कोषाध्यक्षमा चन्द्रागिरिका राजन श्रेष्ठ

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ काठमाडौँ जिल्ला समितिको महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले सर्वसम्मत निर्णयमार्फत नयाँ नेतृत्व चयन गरेको छ। निर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा सुरेश श्रेष्ठ, सचिवमा हरिश चन्द्र श्रेष्ठ र कोषाध्यक्षमा चन्द्रागिरिका राजन श्रेष्ठ चयन भएका छन्। साथै सदस्यहरूमा नबिना खड्का, रामकुमार केसी, टीका कार्की, जय दाहाल, रुपेश श्रेष्ठ, कृष्ण प्रसाद घिमिरे, चित्र […]
चन्द्रागिरिका गणेश बखती रियालिटी शो “एक्टिङ स्टार”को टप ८ मा प्रवेश

काठमाडौँ । चन्द्रागिरिका गणेश बखती रियालिटी शो “एक्टिङ स्टार”को टप ८ मा प्रवेश गर्न सफल भएका छन् । नेपालमा पहिलो पटक सुरु भएको अभिनय कलामा आधारित रियालिटी शो “एक्टिङ स्टार” मा नेपाली रंगमञ्चका वरिष्ठ व्यक्तित्वहरू निर शाह, ऋचा घिमिरे र अनुप बराल जजको रूपमा रहेका छन् । सुरुवातमा ५ सय भन्दा बढी प्रतिस्पर्धीहरूले डिजिटल अडिसनमार्फत […]