विज्ञापन

'निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ कर्मचारी र दुई निर्माण व्यवसायीविरुद्ध मुद्दा'

काठमाडौँ । जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीसहित ५ जना कर्मचारी र दुई वटा निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

विज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको ३६ लाख २० हजार ५७८ रुपैयाँ १० पैसा हिनामिना गरेको आरोपमा बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

विज्ञापन

अख्तियारले भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाश कुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृति बहादुर थापाविरुद्ध आरोप पत्र दायर गरेको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बलम्बुमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

चन्द्रागिरी- ४ पानीघाटस्थित पेमा ठिन्ले गुम्बामा विशेष पुजा हुँदै

चन्द्रागिरि नगरपालिका–५ स्थित किसिपिडी क्षेत्रमा सामुदायिक सरसफाई अभियान सञ्चालन हुने

गर्मीले आक्रान्त पश्चिम तराई : तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, अस्पतालमा बढ्न थाले बिरामी

सर्वोच्चको अन्तरिम आदेश : देउवा दम्पती तत्काल पक्राउ नहुने

थानकोट–चित्लाङ सडक १४ दिन पूर्ण बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चन्द्रागिरि–चित्लाङ सडक खण्डमा धमाधम निर्माण कार्य हुँदै

रास्वपा चन्द्रागिरि अधिवेशन सम्पन्न, जनार्दन केसी १५२ मतले विजयी