विज्ञापन

'यातायात व्यवसायी महासङ्घ काठमाडौँ जिल्ला समितिमा नयाँ कार्यसमिति चयन, कोषाध्यक्षमा चन्द्रागिरिका राजन श्रेष्ठ'

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ काठमाडौँ जिल्ला समितिको महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले सर्वसम्मत निर्णयमार्फत नयाँ नेतृत्व चयन गरेको छ।

विज्ञापन

निर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा सुरेश श्रेष्ठ, सचिवमा हरिश चन्द्र श्रेष्ठ र कोषाध्यक्षमा चन्द्रागिरिका राजन श्रेष्ठ चयन भएका छन्। साथै सदस्यहरूमा नबिना खड्का, रामकुमार केसी, टीका कार्की, जय दाहाल, रुपेश श्रेष्ठ, कृष्ण प्रसाद घिमिरे, चित्र भट्ट, खिलबहादुर श्रेष्ठ, दुर्गा सारु मगर र उद्धव खड्का निर्वाचित भएका छन्।

विज्ञापन

लगभग २०० यातायात संघसंस्था रहेको केन्द्रीय राजधानी रहेको काठमाडौँ जिल्लामा करिब ५०० प्रतिनिधि रहेका थिए।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बलम्बुमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

चन्द्रागिरी- ४ पानीघाटस्थित पेमा ठिन्ले गुम्बामा विशेष पुजा हुँदै

चन्द्रागिरि नगरपालिका–५ स्थित किसिपिडी क्षेत्रमा सामुदायिक सरसफाई अभियान सञ्चालन हुने

गर्मीले आक्रान्त पश्चिम तराई : तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, अस्पतालमा बढ्न थाले बिरामी

सर्वोच्चको अन्तरिम आदेश : देउवा दम्पती तत्काल पक्राउ नहुने

थानकोट–चित्लाङ सडक १४ दिन पूर्ण बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चन्द्रागिरि–चित्लाङ सडक खण्डमा धमाधम निर्माण कार्य हुँदै

रास्वपा चन्द्रागिरि अधिवेशन सम्पन्न, जनार्दन केसी १५२ मतले विजयी