विज्ञापन
No data was found

'अध्यक्ष प्रचण्डले गर्ने वाइसीएल थाहा नगर अधिवेशन तयारी पूरा'

काठमाडौं । नेकपा (माओबादी केन्द्र) को सहायक संगठन वाईसिएल नेपाल थाहा नगर कमिटीको दोस्रो सम्मेलनको तयारी पुरा भएको छ ।

विज्ञापन

कात्तिक २४ गते थाहा नगरको इन्द्रायणीचौरमा हुने सम्मेलनको उद्घाटन नेकपा (माओबादी केन्द्र)का केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने कार्यक्रम रहेको माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य एवम् थाहानगर इन्चार्ज लबशेर बिष्टले बताए ।

विज्ञापन

सम्मेलनको तयारी अन्तरगत स्वागत गेट निर्माण, स्वागत ब्यानर राख्नुका साथै मन्च ब्यवस्थापनको कार्य भईसकेको वाईसीएल बागमती प्रदेश कमिटी सदस्य दिपेन्द्रकुमार लामाले बताए ।

सम्मेलनकोलागि प्रत्येक वडाबाट ५/५ जनाको दरले प्रतिनिधि चयन भैइसकेको वाईसीएल थाहा नगर अध्यक्ष मानसिं दोङले बाताए । सम्मेलनले वाईसीएल थाहा नगर कमिटीको आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष दोङले बताए ।

प्रचण्डले सम्मेलनको उद्घाटन गर्नुका साथै सभालाई संबोधन गर्ने, पूर्व जनमुक्ति सेना, जनयुद्धका घाइते, अपांग, शहीद परिवार सम्मानका साथै पार्टीको नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको नेकपा माओबादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्टले जानकारी दिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

मातातीर्थ मेला भोलिदेखि सुरू, कुन कुन बाटो प्रयोग गरेर मातातीर्थ पुग्ने ?

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि अब नागरिक एपमा उपलब्ध हुने

नयाँ वर्षपछि पहिलो कारोबारमै नेप्सेमा उछाल: ३३ अंकको वृद्धि, कारोबार १० अर्ब नाघ्यो

पूर्वसचिव अधिकारीसहित १७ विरुद्ध ७ करोड ७१ लाखको मुद्दा

दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदै

अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन

थानकोटदेखि अन्तरराष्ट्रिय विमानस्थलसम्म आजदेखि रात्रिकालीन बस सुरु हुँदै