विज्ञापन

'थानकोट बस्ने ११ वर्षीय समीर कडायत सम्पर्क विहिन'

चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट बस्दै आएका ११ वर्षीय समीर कडायत सम्पर्क विहिन भएका छन् ।

विज्ञापन

लम्की चुहा नगरपालिका वडा नं २ स्थायी घर भइ हाल चन्द्रागिरि नगरपालिकाको वडा नं ४ थानकोट बस्दै आएका तपेन्द्र कडायतका ११ वर्षीय छोरा समीर कडायत वैशाख १७ गते बिहान ६ बजेदेखि नै हराइरहेको उनको परिवारले जनाएको छ ।

विज्ञापन

भीम माध्यामिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत सो बालकले पहेंलो हाफ पेन्ट, सेतो छिरेमिरे टिसर्ट तथा
चप्पल लगाएको अवस्थामा सम्पर्क विहिन भएको बताइएको छ ।

थानकोट, ईमाखेलबाट हराइरहेको बालकलाई कसैले देखे, भेटेमा उनका दिदी प्रिया कडायतको सम्पर्क नम्बर ९७४४७३९८५३ वा ९८५१०६३९७६ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

थानकोटबाट हराईरहेका ११ वर्षीय समीर कडायत भेटियो

पाचौं ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिताको उपाधी विल्सन एकेडेमीलाई

काठमाडौं शिक्षा क्याम्पसले ३५ औं स्थापना दिवस मनाउँदै : मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्वारा उट्घाटन

अब ट्राफिक प्रहरीले लाइसेन्स, ब्लुबुक र चाबी नियन्त्रणमा लिन नपाउने

सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न सक्दैनः योगेन्द्र कुँवर

शंखमुल र बुद्धनगर क्षेत्रका अनधिकृत संरचनामाथि चलायो डोजर

पाचौं ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिता सुरु

आज २५७०औं बुद्ध जयन्ती, चन्द्रागिरिमा विशेष कार्यक्रम