विज्ञापन
No data was found

'प्रहरीसँग दुर्गा प्रसाईंको बयान- कम्बोडियामा प्रधानमन्त्री ओलीको लगानी दाबी गरिएको कागजात झुटो'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको दाबी गर्दै सार्वजनिक गरेको कागजात नक्कली (फेक) भएको दूर्गा प्रसाईंले बयान दिएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)का अधिकारीहरूसँगको बयानमा प्रसाईंले उक्त कागजातहरू नक्कली भएको बयान दिएका हुन्।

विज्ञापन

विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा प्रहरीले उनीमाथि अनुसन्धानसमेत गरिरहेको छ। अनुसन्धानकै क्रममा सिआईबीको टोलीले झापा मेचिनगर नगरपालिका-१३ चारआलीका नविन प्रधान भन्ने हरिचन्द्र फुयललाई समेत पक्राउ गरेको छ। दुर्गा प्रसाईंसँग लेनदेन र ‘कनेक्सन’ देखिएपछि सिआईबीको टोलीले ३६ वर्षीय फुयललाई भारतको आसामबाट पक्राउ गरेको हो ।

विज्ञापन

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत