विज्ञापन
No data was found

'चर्चित भारतीय नृत्याङ्गना नोरा फतेहीले भोलि काठमाडौंमा प्रस्तुति दिने'

 

विज्ञापन

काठमाडौं । चर्चित बलिउड नृत्यांगना तथा अभिनेत्री नोरा फतेही काठमाडौं आउँदैछिन् ।

विज्ञापन

चर्चित भारतीय नृत्याङ्गना तथा अभिनेत्री नोरा फतेहीले भोलि काठमाडौंमा आफ्नो प्रस्तुति दिन लागेकी हुन् । पहिलोपटक नेपालमा प्रस्तुति दिन लागेकी नोरा २ दिनसम्म काठमाडौंमा रहनेछिन् ।

भोली जेठ ३ गते शनिबार साँझ बौद्धस्थित हायातको चौरमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिनेछिन् । उनी २० जनाभन्दा बढी डान्सरहरूको टोलीसहित नेपाल आउँदैछिन् ।

आयोजकका अनुसार टिकटहरू धमाधम बिक्रि भैरहेको छ भने कार्यक्रमस्थलमै डेक्समा पनि टिकट किन्न पाइने बताएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत