विज्ञापन
No data was found

'नेपाल तरुण दल वडा नं २ को अधिवेशन सम्पन्न, अध्यक्षमा दिपक सिग्देल'

काठमाडौँ । नेपाली काङ्ग्रेसको युवा संगठन नेपाल तरुण दलको वडा नं २ को वडा अधिवेशन सम्पन्न गरिएको छ ।

विज्ञापन

नेपाल तरुण दल काठमाडौ क्षेत्र नं १० का अध्यक्ष ईश्वर लामाको प्रमुख आतिथ्यता तथा तरुण दल चन्द्रागिरि नगरका अध्यक्ष आनन्द महर्जनको विशिष्ट आतिथ्यतामा सम्पन्न गरिएको अधिवेशनले दिपक सिग्देलको अध्यक्षतामा ३१ सदस्यीय वडा समिति चयन गरेको छ ।

विज्ञापन

वडा, नगर, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रिय अधिवेशनको तयारीमा रहेको नेपाल तरुण दलको चन्द्रागिरिमा धमाधम वडा सम्मेलनहरू भइरहेकोमा वडा नं २ ले आज सम्पन्न गरेको अधिवेशन मार्फत अध्यक्षमा दिपक सिग्देल, उपाध्यक्षमा विश्वराज पोखरेल तथा सचिवमा सुरेन्द्र थापासहित ३१ सदस्यीय वडा समिति गठन गरिएको नेपाली काङ्ग्रेस वडा नं २ का कार्यवाहक पार्टी सभापति किरण पोखरेलले शोणितपुर खबरलाई जानकारी दिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बंगलादेशमा बीएनपीको कमब्याक, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का

“डिपफेक” सामाग्रीको प्रयोगले निर्वाचन प्रक्रियामा भ्रम सिर्जना, के हो “डिफफेक” ?

चन्द्रागिरि साहित्य समाजको आयोजनामा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता हुने

टी-२० विश्वकपको दोस्रो खेलमा इटलीको सामना गर्दै नेपाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा

अमरावती भ्वाइस आइडल सिजन एकको फाइनल सम्पन्न

यो वर्ष पनि नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा

चन्द्रागिरि नगरमा किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु