विज्ञापन

'निजामती विधेयक- पछि हट्यो सरकार, कर्मचारीको अवकाश उमेर ५८ वर्ष राख्ने सहमति'

काठमाडौं । निजामती विधेयकमा कर्मचारीहरुको अवकाश उमेर ५८ वर्ष राख्ने सहमति जुटेको छ ।

विज्ञापन
आज ५८ वर्षमा सहमति जुटेपनि हिजो सत्तापक्षका सांसद र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले समेत ५९ वर्ष राख्नुपर्ने अडानमा थिए । जसका कारण हिजोको बैठकमा सहमति जुट्न सकेको थिएन ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

प्रहरीले  ८ दिनमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार बढी व्यक्ति पक्राउ

जलजला जिप दुर्घटना: मृतकको संख्या २० पुग्यो

चन्द्रागिरि पत्रकार संघद्वारा पत्रकार श्रेष्ठका दिवंगत पिताप्रति श्रद्धाञ्जलि व्यक्त

​राष्ट्रिय स्वतन्त्र पार्टी, चन्द्रागिरि नगर समितिको विशेष बैठक सम्पन्न

मन्त्री बिन्दु श्रेष्ठको दौडधुप, उद्योग सम्बन्धि बजेट निर्माणका लागि जिल्ला, जिल्लामा अन्तर्कृया कार्यक्रम

त्रिभुवन विश्वविद्यालयका तीनै शीर्ष पदाधिकारीले दिए सामूहिक राजीनामा

सम्पत्ति छानविन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने

उपभोक्ता समिति मार्फत हुने योजनाको सम्झौता वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने