विज्ञापन

'जलजला जिप दुर्घटना: मृतकको संख्या २० पुग्यो'

काठमाडौं । थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको  लु१ज ४१६७ नम्बरको बोलेरो जिप ‍भीरबाट ८ सय मिटर तल खसेर उक्त दुर्घटना भएको हो।

विज्ञापन

उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो। अहिले घाइतेहरूको उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

प्रहरीले  ८ दिनमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार बढी व्यक्ति पक्राउ

चन्द्रागिरि पत्रकार संघद्वारा पत्रकार श्रेष्ठका दिवंगत पिताप्रति श्रद्धाञ्जलि व्यक्त

​राष्ट्रिय स्वतन्त्र पार्टी, चन्द्रागिरि नगर समितिको विशेष बैठक सम्पन्न

मन्त्री बिन्दु श्रेष्ठको दौडधुप, उद्योग सम्बन्धि बजेट निर्माणका लागि जिल्ला, जिल्लामा अन्तर्कृया कार्यक्रम

त्रिभुवन विश्वविद्यालयका तीनै शीर्ष पदाधिकारीले दिए सामूहिक राजीनामा

सम्पत्ति छानविन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने

उपभोक्ता समिति मार्फत हुने योजनाको सम्झौता वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने

अध्यादेशमा विपक्षी ४ दलको ४ बुँदे माग, राष्ट्रपतिलाई दबाब